Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चिनिया तटबन्धले प्रदेश २ मा आयो बाढीको कहर


लोक सम्वाददाता
चिन सरकारले संखुवासभाको अरुण नदी सिमानामा निर्माण गरेको तटबन्धका त्यसबाट बगेर तराई क्षेत्रमा पुग्ने पानीले प्रदेश २ का जिल्लाहरु बाढी प्रभावित भएको छ ।
संखुवा सभामै पनि वाढिले नेपाली भुमि तिव्र रुपमा कटान भईरहेको छ । कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा छ । चीनले निर्माण गरेको पक्की संरचनासहितको बाँधले खोलाको धार परिवर्तन भएर धमाधम बस्ती कटान भइरहेको भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले वताए ।
किमाथांका–१ मा एक सय परिवारको वसोवास छ । चीनले आफ्नो चाँगा बजारको सीमाना जोगाउन नेपालतर्फवाट करिब १ किलोमिटरको दुरीमा तटबन्ध बनाएको छ । तिङ गीसेनबाट रिउ हुदै चाँगा बजारसम्म आउने सडकमा चिनले अरुण नदीको वाँध वनाएको छ । सन् २०१७ देखि नै बाँध निर्माण थालिएको थियो । पञ्चवर्षीय योजना अन्तर्गत सुरु भएको काममा स्काभेटर प्रयोग गरी बालुवा, गिटी निकालिएको छ । यसले ठुलो समस्या निम्त्याउनले शेर्पाले बताए ।
चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनमा संलग्न संखुवासभाकै प्रदेशसभा सांसद सरिता थापा खड्काले चिनिया पक्षले अरुण किनारामा सडक खनेकाले त्यसको सुरक्षाका लागि आरसीसि ढलानसहित तटबन्ध उठाएको बताइन् । उक्त क्षेत्रमा नाका खोल्न २०० रोपनी जग्गा मात्र समथर भूभाग छ । त्यसको व्यवस्थापन नहुने हो भने नाका खोल्न समस्या हुने मात्र होइन अरुण नदीले धार परिवर्तन गर्दा त्यस क्षेत्रको भू–भाग नै समस्यामा परेको उनले जानकारी दिइन् ।
वाँधको कारण कटान सुरु भएकाले वर्षायाममा बाढीको समस्या बढने गरेको छ । सीमा क्षेत्रमा एकाएक संरचना बनाई नेपाली भूभागतर्फ नदी छाडेपछि नेपाली भूभाग विस्तारै बगाउने देखिएको छ । यद्यपि समस्या समाधानका लागि सिँचाईमन्त्री वर्षमान पुनले पनि हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।
प्रादेशिक मुख्यमन्त्रीसहित संघीय सरकारका अन्य मन्त्रीले पनि भ्रमण गरी वस्तुस्थिति बुझेका थिए । समस्या समाधानका लागि केन्द्र सरकारले डेढ करोड बजेट छुट्याएको थियो । बजेटबाट १०८ मिटर तटबन्ध निर्माण गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । ‘नाका सञ्चालनका लागि जिरो प्वाइन्ट त्यहीँ हो । उनीहरुले बनाएको संरचनाले हाम्रो कटान मात्र भएको छैन ठूलो चउर त डुबान नै गरिसक्यो । भोलि नाका सञ्चालनका लागि पनि ठाउँ छैन ।’ उनले स्पष्ट पारे ।
संखुवासभाका प्रतिनिधि सभा सांसद् राजेन्द्रप्रसाद गौतमले पनि तटबन्ध बनाएर चीनले चिनिया भूभागको रक्षामा लागेको बताए । ‘उसले तटबन्ध बनाएर आफ्नो क्षेत्र सुरक्षा गरेको हो । हामीले पनि आफ्नो क्षेत्रपट्टि तटबन्ध बनाएर लगेका छौँ ।’
……..
राजविराज – चीनले संखुवासभाको अरुण नदी सिमानामा पक्की संरचनासहितको तटबन्ध बनाएपछि नेपाली भूमि कटानको उच्च जोखिममा परेको छ ।
कटानका कारण भोटखोला गाउँपालिका–१, हेमाथांका बस्ती उच्च जोखिममा परे संगै तराईमा बाढीको प्रकोप वढदै गईरहेको छ ।
भोटखोला–१ का अध्यक्ष तेन्छेवी शेर्पाले भने–‘चीनले पक्की संरचना सहितको बाध निर्माण गरेको कारण खोलाको मुहान परिवर्तन भएर धमाधम बस्ती कटान भएको छ । यसले विस्तारै नेपाली भूमि डुबानको खतरामा पुगेको उनले बताए ।
किमाथांका–१ मा एक सय घर परिवार बसोबास गर्छन । चीनपटि करिब १ किलोमिटर क्षेत्रमा आफ्नो चाँगा बजारको सीमाना सुरक्षित गर्नेगरी चीनले तटबन्ध बनाएको हो ।
चीनले तिङ गीसेनबाट रिउ हुदै चाँगा बजारसम्म आउने सडक अरुण नदीलाई बाँध लगाएर निर्माण गरेको छ । ‘त्यस क्षेत्रमा चिनले सन् २०१७ देखि बाँध निर्माण थालेको हो । पञ्चवर्षीय यस योजनामा उनीहरुले स्काभेटर प्रयोग गरी बालुवा, गिटी निकालेका छन् । यसले ठूलो समस्या खडा गर्ने देखिन्छ ।’ शेर्पाले बताए ।
चीनले बनाएको संरचनाबारे गत मंसिरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, प्रमुख जिल्ला अधिकारी लगायतको २७ जनाको टोलीले अनुगमन गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव