Tuesday, November 11, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध गाँजा सहित दुई युवक पक्राउ

लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
लागू औषध गाँजा सहित प्रहरीले धनुषाबाट दुई युवकलाई पक्राउ गरेको छ ।
मंगलवार बिहान धनुषा प्रहरीले जिल्लाको लक्ष्मिनिया गाउँपालिका १ सिंगरजोडा जाने बाटोमा पिपल चौतारा नजिक चेकजाँचको क्रममा ज ९ ६३९८ नम्बरको मोटरसाइकलबाट अवैध गाँजा सहित ती युवकहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मोटरसाइकलमा अवैध गाँजा बोकेर गइरहेको गोप्य सूचनाको आधारमा ज.९ प. ६३९८ नं. को डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्दा महोत्तरी जिल्ला औरही नगरपालिका २ का पवन विश्वकर्मा र सर्लाही जिल्ला लालबन्दी नगरपालिका १० का रोशन विश्वकर्मालाई अवैध गाँजा सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका युवकहरुको साथबाट निलो रंगको झोलामा लुकाई राखिएको ५ किलोग्राम गाँजा बरामद गरिएको र पक्राउ परेका विरुद्ध थप अनुसन्धान जारी रहेको जिप्रका धनुषाले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?
Blast News

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ
Blast News

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन
Blast News

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै,  उच्च सतर्कताअपिल
Blast News

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै, उच्च सतर्कताअपिल

सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान
Blast News

सर्वोच्चको आदेश छल्दै सरकारले ल्याए अनलाइन मिडिया नवीकरण प्रावधान

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू
Blast News

‘सामा–चकेवा’ मूर्तिकला निर्माण कार्यशाला सुरू

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव