Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेशको रकमान्तरमा हल्लाखल्ला गर्ने संघले गर्दा किन बोल्दैन

लोक सम्वाददाता
जनकपुरधाम, साउन ६ गते ।
प्रदेश सरकारले रकमान्तर गरेको कुरालाई प्रदेश देखि संघसम्मले निकै ततायो । तर संघीय सरकारले अर्बौ रुपैया रकमान्तर गरेकामा कसैले आवाज उठाएको छ ।
संघ सरकारले विभिन्न शिर्षकको बजेट कट्टा गरी बैशाखदेखि असार महिनासम्म मात्र तीन महिनामा झण्डै १७ अर्ब र जेठमा साढे ३ अर्ब बढी रकमान्तर गरेको खुलासा भएको छ ।
अर्थमन्त्रालयले असारमा सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणमा शेयर लगानी गर्नका लागि ५ अर्ब रकमान्तर गरेको छ । यस्तै, अन्तिम पटकका लागि सडक बत्तीको बक्यौता भुक्तानी प्रयोजनका लागि भन्दै विद्युत प्राधिकरणमा शेयर लगानी गर्न ३ अर्ब ३४ करोड १३ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएको छ ।
नेपाली सेनाले खरिद गरेको जहाजको बाँकी रकम भुक्तानीका लागि जंगी अड्डालाई १ अर्ब ३९ करोड निकासा गरेको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम जग्गा खरिदवापत नेपाल खाद्य संस्थानलाई भुक्तानी गर्नका लागि महानगरीय प्रहरीलाई १ अर्ब ३५ करोड दिएको छ ।
त्यस्तै, प्रहरी अपराध महाशाखाका लागि जग्गा खरिद गर्न ७२ करोड ६८ लाख रुपैयाँ महानगरीय प्रहरीलाई दिइएको छ । संचित बिदा र औषधी उपचारमा नपुगेको रकमका लागि १ अर्ब निकाशा भएको छ ।
यस्तै, भैपरी आउने साधारण प्रशासन तर्फ विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मीको लागि नपुग तलव, स्थानीय भत्ता र पोसाक वापतका लागि ६७ करोड ७६ लाख ५७ हजार रकमान्तर गरिएको छ । यस्तै, प्रदेश १ र प्रदेश ५ मा नदी नियन्त्रण तथा सिचाई आयोजनाका लागि ठेक्का, बन्दोबस्ती, सम्झौता लगायतका लागि ५०÷५० करोड रुपैयाँ प्रदान गरिएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा सम्पन्न सिंचाई आयोजनाको भुक्तानीका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ५० करोड रुपैयाँ दिइएको अर्थमन्त्तालयले जनाएको छ । नेपाल खाद्य संस्थानको सिर्जित दायीत्व भुक्तानीका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई ४८ करोड २० लाख रुपैयाँ प्रदान गरिएको छ ।
रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाका लागि दुई वटा डेमु सेट ट्रेन खरिदका लागि ३५ करोड निकासा भएको अर्थमन्त्रालयको विवरणमा उल्लेख छ । क्षेत्रगत पुल क्षेक्रगत कार्यत्रमका लागि ३७ करोड रुपैयाँ दिइएको छ ।
सेवा निवृत शिक्षकको संचित विदा र औषधी उपचार वापतको रकम भुक्तानीका लागि पनि ३७ करोड रुपैयाँ निकासा भएको छ । बिशिष्ट व्यक्तिको भ्रमण तथा प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा २ करोड ८९ लाख ३९ हजार रुपैयाँ रकमान्तर भएको छ ।
यतिको ठूलो रकम रकमान्तर भएपनि न त प्रतिपक्षी दल न कुनै संचारमाध्यम वा निकायले नै यसप्रति विरोध जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव