Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाढी निरिक्षणको नाममा करोडौ रुपैया हातपार्ने सांसदहरुको खेल


लोक सम्वाददाता
जनकपुरधाम, साउन ५ गते ।
तराई मधेशमा आएको बाढीबाट क्षति तथा अवस्था बारे निरिक्षणका लागि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत गठित बाढी प्रभावित क्षेत्रको निरिक्षण एवं भ्रमण उपसमितिले प्रदेश २ मा निरिक्षणको नाममा नौटकी गरेका छन् ।
प्रदेश २ का ८ वटै जिल्लामा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सांसद रामसहाय प्रसाद यादवको नेतृत्वमा गठित उपसमितिले निरिक्षण गर्न प्रदेशका राजधानी जनकपुरधाम पुगेका टोलीले धनुषा जिल्लाका बाढीबाट अति प्रभावित क्षेत्रको अनुगमन नै नगरी फर्केका छन् ।
धनुषा जिल्लामा बाढीबाट अति प्रभावित संकटग्रस्त क्षेत्रको रुपमा घोषित कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको निरिक्षण नगरी सुगम क्षेत्र जनकपुरधामका केही वडामा विपत तथा व्यवस्थापन समितिद्वारा उपलब्ध गराइएको राहत सामाग्री वितरण गरी अर्को जिल्ला फर्केका छन् ।
सो उपसमितिले जनकपुरधामका वडा नं. १ र ७ मा मात्र केही राहत सामाग्री वितरण गरी वास्तविक प्रभावित क्षेत्रको अवस्था हेर्न नगई लामो राजनीतिक भाषण गरी फर्केको प्रति स्थानीय आक्रोशित भएका छन् । उनीहरुले उपसमितिले निरिक्षणको नाममा भत्ता पकाउन उपसमितिले नौटकी गरेको भनेर आक्रोश व्यक्त गरेका छन् ।
निरीक्षणमा आएका राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बाढी पीडितको पुनस्र्थापनाका लागि सरकारले तत्कालै निर्णय लिनु अवश्यक रहेको बताउंदै बाढीले बगाएका घरहरुको अविलम्ब निर्माण गर्नु आवश्यक रहेको पनि उनले बताए ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले धनुषामा ११ हजार मानिस बाढीबाट प्रभावित भएको र राहत अपुग भएको जानकारी टोलीलाई गराएका थिए । क्षतिको पूर्ण विवरण अझै संकलन नभएको उनले जानकारी गराएको थियो ।
गठित उपसमितिको एक टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्ने भनिएको छ तर सो टोलीले प्रभावित क्षेत्रको अनुगमन नै नगरी फर्केका छन् ।
उपसमितिले प्रदेश नम्बर २ को ८ वटै जिल्लामा बाढी भएको क्षति र अवस्थाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । तर वास्तविक प्रभावित क्षेत्रको निरिक्षण नै कस्तो प्रतिवेदन बनाइने हो भन्ने करा शनिवार टोलीले निरिक्षणको नाममा गरेको नौटंकीले प्रष्ट हुन्छ । सांसदहरुको ती क्रियाकलापले भत्ता र भ्रमणको नाममा करोडौ रुपैया हतियाउने कार्य मात्र देखिएको हो ।
सांसदहरुको टोलीमा रामसहाय प्रसाद यादव, राजेन्द्र महतो, देवेन्द्रप्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, छक्क बहादुर लामा, बृजेश कुमार गुप्ता लगायतका रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव