Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशनको खेल : पुर्वाधार कार्यालय र मन्त्रालयहरुको मूल्यांकन कार्य होटलबाटै


लोक सम्वाददाता
जनकपुरधाम, असार ३१ गते ।
चालु आर्थिकको अन्तिम मंगलवार प्रदेश २ का राजधानी जनकपुरधाम स्थित होटलहरु प्रदेश मन्त्रालय र पुर्वाधार विकास कार्यालयद्वारा विकास निर्माण सम्बन्धित योजनाको मूल्यांकनका लागि कर्मचारी र उपभोक्ता समितिहरुले भरिभराउ देखियो ।
बिहान उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु कमिसनका लागि सिटी स्टार होटल सहितका होटलहरुमा बसेर योजनाको मूल्यांकन गरिरहेको देखा परेको थियो ।
त्यो घटना सेलाउन नपाउंदै दिउंसोतिर सुभम होटलमा भौतिक पुर्वाधार विकास, समाजिक विकास मन्त्रलय र प्रदेश सभा सदस्यहरुको संसदीय योजनाको जिम्मेवारी बोकेका पुर्वाधार विकास कार्यालयको कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरुले भरिभराउ देखियो ।
पुर्वाधार विकास कार्यालयले ती मन्त्रालय र प्रदेश सभा सदस्यहरुबाट वितरित योजनाको गोप्य रुपमा मूल्यांकन गरिरहेको थियो । सो होटलको रुम नं. १०२, १०४, १०५ र १०७ मा मूल्यांकन तथा सिफारिस कार्य गरिरहेको पत्रकारहरुले फेला पारेको थियो । गोप्य रुपमा मूल्यांकन गरिरहेको कार्य हेर्न पत्रकारहरुको टोली पुग्दा पुर्वाधारका कर्मचारीहरुले आदेश लिएर किन नआएको भनी विवाद समेत गरेका थिए ।
पुर्वाधारका एक कर्मचारीले पत्रकारसँग कुरा गर्दै भने कार्यालयमा बढी चाप भएको कारण सुरिक्षत स्थानमा काम गरिरहेको बताए । ती कर्मचारीसँग तपाईको नाम के हो सोध्दा मुकेश यादव भन्ने पुर्वाधारका ईन्जिनीयरले आदेश लिएर किन नआएको भनी पत्रकारहरुसंग विवाद गरेका थिए ।
मूल्यांकन र सिफारिसका लागि कार्यालय सुरिक्षत छैन भन्ने जवाफमा उनीहरुले केही भनेन । पटक पटक एउटै कुरा दोहराउंदै थिए अर्बौको योजनाको सवाल छ धेरैको भविष्य बरबाद नहोस भन्ने उद्देश्यले सहजताका लागि कार्यालय छाडि होटलमा काम गर्न आएका हुँ ।
ती होटलमा कर्मचारीहरुले फाइलका साथै ल्यापटप, प्रिन्टर लगायतका सामाग्री लिएर धमाधाम काम गर्दै थियो, पत्रकारहरु पुगेपछि एकछिन शान्त भएका थिए । समाजिक विकास मन्त्रालयको २११, भौतिक पुर्वाधार विकास मन्त्रालयका २०९ र धनुषा महोत्तरीका २९ जना सांसद, प्रत्यक्षतर्फका २ करोड तथा समानुपातिक सांसदको ५० लाख रुपैयासम्मको योजनाको काम पुर्वाधार विकास कार्यालयबाट भएको छ ।
उता प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलसँग होटलहरुमा योजनाको मूल्यांकन भइरहेको कतिको उचित हो भन्ने जिज्ञासामा उनले कारवाही गर्ने निकाय प्रहरी प्रशासन र अख्तियार हो तिनीहरुसँग नै सोध्नु भनेर पन्छयाउन खोजे । तर प्रजिअको के कर्तव्य हो भन्दा उनले थाहा आफूहरुलाई छ कुरा बुझन मान्छे पठाइ रहेको भनेपछि दुई घण्टा बितिसक्दा पनि कुनै मान्छेलाई पठाएन ।
यता पुर्वाधार विकास कार्यालयका प्रमुख दिपेन्द्र चौधरीसँग जिज्ञासा राख्न खोज्दा पटक पटक फोन गर्दा पनि कुनै चासो लिएन । टेण्डर मार्फत हुनुपर्ने करोडौको योजना समेत उपभोक्ता समिति मार्फत काम गराइएको छ । कानूनी रुपमा ७० लाख रुपैया भन्दा बढीको योजना टेण्डर मार्फत नै गराउनुपर्ने हो तर ५० करोडसम्मको योजना कमीशनको उपभोक्ता समितिदारा काम गराइएको छ ।
असारे विकास अन्तर्गत भौतिक पुर्वाधार, समाजिक विकास र संसदीय विकास क्षेत्रबाट असार ७ गतेदेखि २२ गतेसम्म वितरण गरिएको योजनाको भुक्तानीका लागि मूल्यांकन गरिएको छ । यता होटल शुभममा उता कोलेनिकामा अबेर साँझसम्म उपभोक्ता समिति पदाधिकारीहरुको भीड लागेको थियो ।
श्रोतका अनुसार होटल शुभम बाहेक अन्य होटलहरुमा समेत मूल्यांकन गर्ने कार्य भएको छ ।
उता आर्थिक वर्ष २०७५–०७६ मा मन्त्रालयले पर्यटन पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँको काम उपभोक्ता समिति मार्फत गराएको छ । उपभोक्ता समितिहरुलाई काम गरेबापतको दिनुपर्ने भुक्तानी कमिसन लिएर कर्मचारीहरुले होटेलबाटै गरेको पाइएको छ ।
सोमरबार जनकपुरको वेलकम होटेलबाट कमिसन लेनेदनमा उपभोक्ता समितिको कार्य मूल्यांकन गरेका मन्त्रालयका इन्जिनियर तथा कर्मचारी मंगलबार भने जनकपुर शिवचोकको सिटी स्टार होटेलबाट काम गरेका हुन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव