Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टीका ठेकेदार नेतालाई कारवाही गर्ने प्रश्नमा मन्त्री यादव पत्रकारमाथि नै जाइलागे

लोक सम्वाददाता
जनकपुरधाम, असार ३१ गते ।
समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेका आफ्ना पार्टीको ठेकेदार नेता र सांसदलाई कारवाही गर्ने भन्ने प्रश्नमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकारहरुमाथि नै जाइलागे ।
बाढी पिडीतको अवस्था हेर्न आफ्ना गृह जिल्ला धनुषा आएका मन्त्री यादवले मंगलवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले तपाईकै पार्टीका नेता र सांसदले ठेक्का लिएको सडक र पुल पुलेसा समयमा निर्माण समयमा सम्पन्न गर्न नसकेको जिज्ञासामा उनले कारवाही गर्ने वा नगर्ने जवाफ दिनुको सट्टा उल्टै पत्रकारहरुमाथि नै जाई लागे ।
मन्त्री यादवले पत्रकारहरुलाई भने तपाईहरुलाई मात्र मेरै पार्टी नजर आइरहेछ तपाई आफ्नो पार्टीका ठेकेदारलाई के भन्नु हुन्छ तिनीहरुलाई कसले कारवाही गर्ने भनी जाइलागेपछि पत्रकारहरुले जवाफ दिन दबाव दिएपछि अन्ततः उनले बाढी जस्ता प्राकृतिक प्रकोपको भयावह स्थिति समयमा निर्माण कार्य नगरी स्थिति ल्याउने जुनसुकै ठेकेदारलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
संघीय सरकारका नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सभा सांसद कमल साह किशोरी कमल निर्माण सेवा संचालक रहेका छन भने रमण कन्स्टक्सनका संचालक बलराम महतो पार्टीका नेता रहेका छन् ।
रमण कन्स्टक्सन निर्माण कम्पनीले हुलाकी राजमार्गका सम्पूर्ण ठेक्का सहित प्रदेश २ का दर्जनौ निर्माण ठेक्का हत्याएका छन् र त्यसका अधिकांश काम कमल निर्माण सेवाले पेटी ठेक्काको रुपमा गर्दै आएको छ । तर कुनै पनि ठेक्काको निर्माण कार्य समयमा सम्पन्न गरिएको छैन । कमल निर्माण सेवाले पेटी ठेक्का लिएको जनकपुर यदुकोहा सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा करीब आधा दर्जन पालिका बाढी प्रभावित भएका छन् ।
त्यस्तै जनकपुर भिट्ठामोड सडक खण्ड ठेक्का लिएको रमण कन्स्ट्रक्सनले पनि समयमा निर्माण कार्य पुरा गर्न नसकेको कारण महोत्तरीको पिपरामा माटो पुरिएको सडक नै बग्दा दर्जनौ गाउँ डुबानमा परेको छ । दुवै सडकको २५ प्रतिशत पनि काम हुन सकेको छैन ।

साथै बाढीको प्रमुख कारण दिनानुदिन भइरहेको चुरे दोहन र कटान रोक्न सरकार असफल रहेको भन्ने जिज्ञासामा समेत मन्त्री यादवले केही बोलेन । उनले भने यसमा म केही भन्न चाहन्न, पत्रकारहरुले पटक पटक प्रश्न दोहरयाउंदा पनि उनले सरकारको कमी कमजोरी बारे मुख खोल्न चाहेन ।
अर्को प्रसंगमा मन्त्री यादवे बाढी पिडीतलाई सबैले आ आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गर्दै सहयोगका लागि संघीय सरकार गम्भीर भई काम गरिरहेको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव