Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमीशनका लागि प्रदेश सभा २ को दादागिरी, काम शुरुपछि टेण्डर


लोक सम्वाददाता
जनकपुरधाम, असार ३० गते ।
प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको खबर पटक पटक आइरहेकै बखत प्रदेश सभा समेतले कमीशनका लागि बिना टेण्डरकै निर्माण कार्य गराएका छन् ।
प्रदेश सभाले आफ्ना परिसर भित्र गाडी पार्किंग, पिसीसी ढलान, पीसीसी सडक निर्माण र परिसरमा माटो पुर्ने लगायतका निर्माण कार्य कमीशनका लागि बिना टेण्डरकै आफ्ना मातहतका निर्माण व्यवसायी सँग काम शुरु गरायो । तर पछि आवाज उठन थालेपछि गोप्य रुपमा एक स्थानीय पत्रिकामा टेण्डर गराएर प्रक्रिया पुरा गरेका छन् ।
नीति निर्माण, आर्थिक अनुशासन कायम गराउनुका साथै सरकारलाई जबाफदेही बनाउने महत्वपूर्ण जिम्मेवारी प्रदेश सभाको हो तर त्यही निकायबाट भ्रष्टाचारका लागि नियम प्रक्रिया मिचेर कानूनलाई लत्याएका छन् ।
आफू निकटका निर्माण व्यवसायीलाई निर्माण कार्य दिलाउन प्रदेशसभा सचिवालयले गोप्य रुपमा टेन्डर प्रकाशन गरेपछि केही निर्माण व्यवसायीहरु प्रदेशसभा सचिवालय पुगेर विवाद गरेपछि यो घटना बाहिरिएको हो । नाम नछाप्ने शर्तमा धनुषा निर्माण व्यवसायी संघका एक पदाधिकारीले प्रदेशसभा सचिवायले टेन्डर प्रकाशन गर्नुपूर्व निर्माण कार्य सुरु गरेको बताए ।
ती पदाधिकारीले भने, ‘सुरुमा टेन्डर नै ननिकाली काम गराउन सकिन्छ जस्तो उहाँहरुलाई लागेको थियो । तर पछि रकम बढी हुँदा भुक्तानीमा समस्या आउन सक्ने भएकोले उहाँहरुले टेन्डर निकाल्नु भएजस्तो लागेको छ।’ काम सुरु भइसकेकोले गोप्य रुपमा टेन्डर निकालिएका हुनसक्ने उनले भने ।
प्रदेशसभा कार्यान्वयनमा आएदेखि १ करोड ३८ लाख रुपैयाँभन्दा बढीको फर्निचर, कम्पयुटर, ल्यापटप, फोटोकपी मेसिनलगायतका सामग्री नियमविपरित खरिद गरिएको महालेखा परीक्षकले प्रतिवेदन दिएको तीन महिना नबित्दै प्रदेशसभा सचिवालयले एक करोडभन्दा बढीको ठेक्का गोप्य रुपमा लगाएको हो । प्रदेशसभा सचिवालयले निर्माण कार्य गर्न आरएन कन्सट्रक्सन र बीके ट्रेडर्सलाई टेन्डर दिएको छ ।
प्रदेशसभा सचिवालयले स्थानीय एक पत्रिकामा १ अषाढमा १५ दिने सूचना प्रकाशन गरेको थियो। १६ अषाढमा टेन्डर खोलेर २० अषाढमा निर्माण व्यवसायीलाई कार्यदेश दिएको सचिवालयको भनाई छ ।
प्रदेशसभा सचिवायलयले दिएको जानकारी अनुसार ग्यारेज निर्माणगर्न १९ लाख ग्यारेजसम्म पुग्न प्रदेशसभा परिसरभित्र पीसीसी सडक निर्माण गर्न १९ लाख, ग्यारेजको भुइँमा पीसीसी ढलान गर्न ५५ लाख र माटो भर्न ३९ लाख रुपैयाको छुट्छुटै चारवटा टेन्डर प्रकाशन गरिएको छ ।
कार्यदेश दिइसकेपछि मात्र निर्माण कार्य सुरु भएको प्रदेशसभा सचिवालयका उपसचिव अवधेशकुमार कुश्वाहाले बताए । तर ग्यारेज निर्माण कार्य गरिरहेका मिस्त्री बारा निवासी साहेब मण्डलले भने आफूहरु १० अषाढदेखि काम सुरु गरेको बताए । ‘१० गतेदेखि हामीले काम सुरु गरेका छौं एक दुईदिनमा सबै काम सकिने छ,’ मण्डलले बताए । उनले ट्रस सहितको ग्यारेजमा पीसीसी ढलान भइसकेको र पीसीसी सडक निर्माण गर्नमात्र बाँकी रहेको बताए ।
उता निर्माण कार्य पुरा हुन बाँकी छँदै प्राविधिकले मूल्याङ्कन गरिसकेका छन । पूर्वाधार कार्यालय धनुषाका इन्जिनियर राकेशराज मिश्रले प्रदेशसभा सचिवालयले इस्टिमेट र मूल्यांङ्कन गर्न पत्राचार गरेको बताए ।
आर्थिक अनुशासन कायम गराउने र सरकारलाई जिम्मेवार बनाउने निकाय प्रदेशसभाभित्रै भइरहेको कमिसनको यस्तो गलत कामको छानबिन गर्न प्रदेशसभा सदस्यले माग गरेका छन् । नेकपाकी प्रदेशसभा सांसद मञ्जु यादवले प्रक्रिया विपरित भइरहेको निर्माण कार्र्य संसदीय समितिमार्फत छानबिन हुनुपर्ने बताएकी छिन् ।
यसअघि पनि प्रदेशसभा सचिवालयले पहिलो वार्षिकोत्सवमा खेल सामग्री, पोशाक खरिद र भोजभतेरको नाममा बिल भरपाई बनाएर २७ लाख भन्दा बढी रकम खर्च गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव