Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवादित मेयर मण्डलको संलग्नतामा भ्रष्टाचार


लोक सम्वाददाता

जनकपुरधाम, असार २६ गते।

धनुषाको सबै भन्दा विवादित नगरपालिकाको रूपमा चिनिएको मध्ये हंसपुर नगरपालिकामा मेयरकै संलग्नतामा व्यापक भ्रष्टाचार भएको रहस्य बाहरिएको छ ।

मेयर रामज्ञान मण्डलको निर्देशनमा सो नगरपालिकामा आर्थिक कार्यविधि नियमावली २०६४ विपरित विगतको आर्थिक वर्षमा समेत निकै कामहरु भएको छ भने चालु आर्थिक वर्षमा समेत जारी रहेको छ ।

नगरपालिकाका प्रमुख मेयर मण्डललाई २०७४ ।१२।२१ गते देखि ०७४।१२।२९ सम्म,२०७४ ८।१५ गत् देखि २०७४।६।२७ देखि २०७४।७।१ सम्म काठमाडौ भ्रमण गरेवापत बिना कुनै बिल भरपाईको ५लाख ७७ हजार भुक्तानी दिइएको छ।

विना कुनै कानुनी पक्रिया पुरा गरेर दिइएको सो रकम असुल्न लेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। मेयर मण्डलले विभिन्न योजनाको अनुगमनको नाउमा समेत जथाभावि रुपमा भत्ता बुझेका छन । विना प्रक्रिया पुराएर नगरपालिकबाट भत्ता बुझीइएके छ। भ्रमण खर्च नियमावली विपरित भत्ता बुझीएको स्रोतको दाबी छ।

१५ किलोमिटर भन्दा टाढाको दुरीमा मात्रै दैनिक भत्ता पाउने व्यवस्था भएकोले १५ किलोमिटर भित्र अनुगमन भत्ता दिन नमिल्ने व्यवस्था हुदा समेत मेयर मण्डलले आफै नियमिावली विपरित भत्ता बुझेका छन । बहुक्षेत्रिय पोषण योजनाको अनुगमन तथा मुल्याकंन वापत नगरप्रमुख मण्डल सहित ६ जनाले ६० हजार भत्ता बुझेका छन ।

जनस्वास्थ्य संयोजक विगुल यादव र लेखापाल अरविन्दकुमार दासलाई स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन तथा सुरपरिक्षण वापत २७ हजार भत्ता दिएका छन । 
त्यसैगरि गत आर्थिक वर्षमा नगरपालिकामा संचार खर्चको नाउमा नै रिचार्ज करिब ३४ हजारको खरिद गरिएको छ।हंसपुर नगरपालिकामा व्यक्तिगत प्रयोजनाको लागि मोवाईल समेत नगरपालिकाको खर्चमा खरिद गरिएको छ ।
आतंकित उपमेयर झा
हंसपुर नगरपालिकाका उपमेयर रेणु झा आफु मेयर राम ज्ञान मण्डलको कारणले असुरक्षीत रहेको बताइएकी छिन ।

समाजिक संजालमा आफुलाई मेयर मण्डलको निर्देशनमा विभिन्न प्रकारले धम्कीहरु आउने गरिएको जनाइएकी छिन । समाजिक संजालमा उनले आफुले विभिन्न योजनाहरुको अनुगमनको क्रममा धम्की आउने गरिएकी बताएकी छिन । उपमेयर झाले समाजिक संजालमा लेखेकी छिन मेरो अनुगमन को बेला मलाई बिभिन धम्की दिन्छ यो मलाई र मेरो परिवार समेत लाई केहि भए हंसपुर को मेयर समातनु म अब धेरै भयभित भएको छु ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव