Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नारायणी पुल निर्माण नगर्दा रमण कन्स्ट्रक्सन कालो सूचीमा

लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते ।
नेपालकै टप फाईव सूचीमा रहेका प्रदेश २ का राजधानी जनकपुरधाम स्थित निर्माण कम्पनी रमण/पप्पु जेभी कन्स्ट्रक्सन कालो सूचीमा पर्ने प्रक्रिया अघि बढेको छ ।
नारायण पुल समयमा निर्माण गर्न नसक्दा सम्झौताकर्ता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले सम्झौता रद्द गरेपछि रमण पप्पु जेभी कालोसूचीमा स्वतः पर्ने भएको छ ।
निर्देशनालयले गत ०७६ असार १६ गते सार्वजनिक सूचना जारी गर्दै सम्झौता बमोजिम काम नगरेको भन्दै सार्वजनिक खरिद नियमावली ऐन २०६३ को दफा ७ अनुसार ठेक्का रद्द गरेको हो ।
पुल निर्माणको काम गर्न रमन कन्स्टक्सनले ०६९ असार २५ गते ४ वर्षका लागि नारायण पुल निर्माण गर्न सम्झौता गरिएको थियो । तर समयावधि सकेपछि निर्देशनालयले तत्काल काम सुरु गर्न पटक पटक सूचना जारी गर्दै तोकता गर्दा पनि कुनै चासो नलिएपछि अन्तिम पटक गत असार १२ गते सार्वजनिक सूचना जारी गर्यो । तर कम्पनीका सञ्चालकले उक्त सूचनालाई समेत वेवास्ता गरे । त्यसपछि बाध्य भएर सरकारले असार २० गते सम्झौता रद्द गरेको हो ।
सवैभन्दा कम लागतमा पुलको निर्माण गर्ने भन्दै टेण्डर आवेदन भरेपछि उक्त कम्पनीलाई सरकारले छनौंट गरेको थियो । तर कम्पनीले करोडौ घाटा लाग्ने देखेपछि विभिन्न बहाना गर्दै समय विताउने काम मात्र गर्दै आएको थियो ।

ठेक्का हत्याएपछि विभिन्न बहाना देखाएर काम नगर्ने कम्पनीका संचालक एवं संघीय सरकार नेकपाका नेता समेत रहेका ठेकेदार बलराम महतोले पेश्की बापत १० प्रतिशत रकम भने बुझेका थिए । उनले लिएको १० प्रतिशत रकम अझसम्म फिर्ता गरेका छैनन् । जुन सरासर भ्रष्टाचार हो ।
रमन कन्स्ट्रक्सनले यसरी नै काम लिने, पेश्की बुझ्ने तर काम नगरी राज्यको ढुकुटी दोहन गर्दै आइरहेको आरोप लाग्दै आएको छ । पपपु कन्स्टक्सनलाई भने यसअघि नै सरकारले कालो सूचीमा राखेर कारबाही गरिसकेको छ ।
कालो सूचीमा पर्ने प्रक्रिया
सरकारले ठेक्का तोडेसँगै दोस्रो प्रक्रिया भनेको काम लिने र काम नगर्ने कम्पनीलाई कालो सूचीमा सूचीकृत गर्न पत्र पठाउने हो । सरकारले रमन कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्ने तयारी गरिरहेको छ । सार्वजनिक खरिद नियमावलीको ७ औं संसोधन अनुसार अब निर्देशनालले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठाउने वित्तिकै उक्त कम्पनी स्वतः कालो सूचीमा पर्नेछ ।
रमण कन्स्टक्सन कम्पनीले ऐतिहासिक तथा पुरातात्विक धरहरा बनाउने ठेक्का लिएको छ । उता कालो सूचीमा नराख्न ठेकेदार बलराम महतोले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत दबाब दिइरहेको सडक विभाग स्रोतले जनाएको छ ।

    ठेकेदार शारदा अधिकारीसँग प्रचण्डको नाम जोडिएर विवादमा पर्न थालेपछि प्रायजसो ठेक्कापट्टाको काम अहिले महतोलाई दिन थालिएको अन्य निर्माण ब्यवसायीको आरोप छ । हुन पनि अहिले प्रचण्ड र बलराम महतोबीच ‘नङ र मासु’ को सम्वन्धजस्तै सम्वन्ध झाँगिएको छ । त्यसो त ठेकेदार महतोले निर्वाचनमा प्रचण्डलाई जिताउन आफूले ५ करोड खर्चेको फुक्दै हिँडेका छन् । ठेकेदार महतोको हरेक वैध(अवैध कामलाई अहिले प्रचण्डले संरक्षण दिइरहेको आरोप लाग्ने गरेको छ ।
    बचाउका लागि ठेकेदार कम्पनीको विज्ञप्ति ः

    यसैबीच सरकारले कर्णालीको पुल बनाउन नसकेको भन्दै ठेक्का तोडेपछि त्यसको बचाउ गर्दै ठेकेदार कम्पनीले पनि बचाउ विज्ञप्ति जारी गरेको छ । उसले ठेक्का तोडेकोप्रति अहिलेसम्म इआइए नभएको बहाना बनाएको छ । कम्पनीले इआइए नभएकै कारण कामको स्थगन गर्नुपरेको तर्क प्रस्तुत गरेको छ । कम्पनीले काम सुचारु गर्न पटक पटक निवेदन दिएको पनि सूचनामार्फत जनाएको छ ।
    उता हुलाकी राजमार्ग निर्देशनालयले भने सार्वजनिक सूचना जारी गर्दा समेत कम्पनीको कुनै पनि जिम्मेवार ब्यक्ति सम्पर्कमा नआएको र पुल निर्माणको काम अघि नबढेपछि ठेक्का तोड्नु परेको जनायो । सरकारले अब काम गर्न नसक्ने कुनै पनि ठेकेदार कम्पनीलाई नयाँ ठेक्का नदिने घोषित नीति बनाएको छ । ठेक्का तोडिने वित्तिकै कम्पनीले ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नुपर्ने हुन्छ ।

      नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

      यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

      लोकपुकार

      लोकपुकार

      हरेक खबरमा नजर || Lokpukar

      Related Posts

      अदालतअगाडि नै आत्मदाहको प्रयास
      Blast News

      अदालतअगाडि नै आत्मदाहको प्रयास

      प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
      Blast News

      प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

      पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
      Blast News

      पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

      चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
      Blast News

      चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

      रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
      Blast News

      रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

      ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
      Blast News

      ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

      ताजा खबर

      नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

      सम्पर्क

      शिवांसु मिडिया प्रा.लि.

       जनकपुरधाम, प्रदेश-२ (नेपाल)

       [email protected]

       +977-9854025801

       सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

      हाम्रो बारेमा

      प्रकाशक : एसके कर्ण

      निर्देशक : अन्जली चौधरी

      सम्पादक : नरेन्द्र कर्ण

      विज्ञापनका लागि सम्पर्क नं.:

      9802025801, 9844036278

      सोसियल मिडिया

      Facebook Twitter Youtube Instagram
      • Privacy Policy

      ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

      No Result
      View All Result
      • होम
      • खबर
      • देश
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती प्रदेश
        • गण्डकी प्रदेश
        • लुम्बिनी प्रदेश
        • कर्णाली प्रदेश
        • सुदूरपश्चिम प्रदेश
      • विदेश
      • समाज
        • पालिका
        • अर्थ
        • अपराध
        • शिक्षा
        • स्वास्थ्य
      • राजनीति
      • विशेष
        • मैथिली खबर
        • हिन्दी खबर
      • खोज
      • मनोरञ्जन
        • सिनेमा
        • खेलकुद
        • कला
        • साहित्य
      • अन्य
        • विचार
        • अन्तर्वार्ता
        • सम्पादकीय
        • अनौठो
        • प्रविधि
        • ग्यालेरी
        • प्रभाव