Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईन नपाको नाम परिवर्तन विवाद चरम सिमामा, नगरसभा प्रभावित हुंदै

लोक सम्वाददाता
जनकपुरधाम, असार १९ गते ।
धनुषाको नगराइन नगरपालिकाको नाम परिवर्तनको विषयमा पटक पटक हुंदै आएको विवाद सिमामा पुगेको छ ।
पालिकाको नाम परिवर्तनको विषयलाई लिएर चौथो नगर सभा समेत विवादित बन्दै गएको छ । असार १० गतेका लागि बोलाइएको नगर सभा बिहीवार १९ गते पनि हुन सकेको छैन ।
नगर प्रमुख प्रमेश्वर यादबले काँग्रेस उपसभापति बिमलेन्द्र निधीका बुवा स्वर्गिय महेन्द्र नारायण निधीको नाममा नगरपालिकाको नामाकरण गर्ने प्रस्ताव गरेपछि नगरसभा विवादित बन्न पुगेको हो । नगरपालिकाको नाम परिवर्तनका लागि बहुमत पुर्याउन नगर प्रमुख यादवले अन्तिम समयसम्म प्रयास गरेपनि असफल सावित भए ।

नगरसभाको अर्को बैठक असार २४ गते गर्ने निर्णय गरिएको पमुख यादवले जानकारी दिए । नेपाली काँग्रेसबाट निर्वा्चित प्रमुख यादबले नगरपालिकाको नाम परिवर्तन गर्ने विषय गम्भिर रहेकाले छलफल गरी मात्र निर्णय लिने भनेर बैठक सारेको बताए । तर नेकपा र समाजवादी पार्टीबाट निर्वा्चित जनप्रतिनिधिहरुले बहुमत नपुग्दा बैठक सारेको आरोप लगाएका छन् ।
नगराइन नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य रहेको दुई तिहाई बहुमत पुगेपछि मात्रै नाम परिवर्तन गर्न पाउने छ तर मात्र २९ जना पुगेको छ जुन कांग्रेसबाट नै हुन । नाम परिवर्तनका लागि ५ जना थप चाहिन्छ । ५ जना नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधि सहमती नभए प्रस्ताव पास हुँदैन ।
नगर प्रमुख यादव प्रजातन्त्रका लागि महेन्द्र नारायण निधीको ठूलो योगदान रहेको र एउटा विभुती नै भएकोले सम्मानका लागि उनको नामबाट नगरपालिकाको नामाकरण पक्षमा छन भने नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधहरुले शहिद दुर्गानन्द झा वा अन्य शहिदको नामबाट नगरपालिकाको नामाकरण गर्दा मात्र सहमती जनाउने भन्दै आएको छ ।
महेन्द्र नारायण निधीको नामबाट नगरपालिकाको नामाकरण गर्दा कुनै पनि हालतमा स्वीकार नगर्ने र आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ । गत वर्ष पनि प्रमुख यादबले नगरपालिकाको नाम महेन्द्र नारायण निधी राख्ने प्रयास गर्दा नगरपालिकाको कामकाज ४ महिनासम्म ठप्प नै भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव