Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुआब्जा विवादले जनकपुर रेल संचालन अनिश्चित बन्दै


लोकपुकार सम्वाददाता

    जनकपुरधाम, असार १८ गते ।
    संचालनको पर्खाईमा रहेका बर्दिबास जनकपुर जयनगर रेलवेको दोश्रो चरणको काम बिजलपुरादेखि बर्दिबाससम्मको काम मुआब्जा विवादले अनिश्चित बन्दै गएको छ । 
    जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्न गएको हो ।


    जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ करीब करीब सम्पन्न भई ईन्जन र बोगीको आभावमा संचालनको पखाईमा बसेको छ तर धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनसम्मको १७ किमी दूरीमा पनि सुस्त गतिमै भए पनि निर्माण काम पनि भइरहेको नै छ ।
    उता भङ्गाहा नगरपालिकाको बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी क्षेत्रमा अहिलेसम्म पनि मुआब्जा विवादले  बर्दिवाससम्म रेल आउने÷नआउने अनिश्चित बन्दै गएको स्थानीयको भनाई छ । 
    रेल विभागका अनुसारमा भारत सरकारको सहयोगमा शुरु भएको बर्दिवास–जनकपुर (कुर्था)–जयनगर रेलसेवा सन् २०२० भित्र सञ्चालन भइसक्नुपर्ने हो । तर भङ्गाहा–बर्दिवास खण्डको जग्गा मुआब्जा विवादले सो क्षेत्रमा रेल चल्ने आश मर्न थालेको छ । 
    भंगहा–बर्दिवास रेल खण्डका जग्गाधनीहरुले चलनचल्तीको मूल्यका आधारमा मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् तर तोकिएको तीन वर्ष भित्र सरकारले भने रकम निर्धारण गरेर जग्गाधनीलाई मुआब्जा लिन आउने भनी न त सुचना जारी न मुआब्जाकै लागि बोलाए । 
    स्थानीय जग्गाधनीहरु या त मुआब्जा देउ न त जग्गा फुकुवा गरिदेउ  भनी मांग गर्न थालेका छन् । यस्तो अवस्थमा रेलको निर्माण चरणको काम अन्यौल बन्दै गएको छ । 
    बर्दिवास–भङ्गाहा खण्डमा रेल विभागले १२७ बिघा जग्गा रोक्का गरेर राखेको छ, तर ती जग्गाधनीहरुलाई मुआब्जा वितरण अहिलेसम्म गर्न सकेका छैनन् । स्थानीय जग्गाधनीहरुले सरकारले चलनचल्तीको दर रेट तोकेर मुआब्जा दिए जुन बेलापनि हामी लिन तयार रहेको पटक पटक आग्रह गर्दा पनि सरकारले कुनै चासो लिएको छैन । 
    बर्दिवास–भङ्गाहा खण्डमा विभागले रोक्का राखेको १२७ बिघा जग्गामध्ये २६ बिघा धनुषाको मिथिला नगरपालिका (पहिलेको बेङ्गाडावर गाविस) र अरू महोत्तरीकै बर्दिवास र भङ्गाहा नगरपालिकामा पर्दछ । जसमध्ये पहिलेको बर्दिवास गाविस क्षेत्रभित्रको ५३, किसाननगर गाविस क्षेत्रको २६ र भङ्गाहाको २२ बिघा जग्गा रहेको छ । पहिलेको बर्दिवास र किसाननगर गाबिस हाल बर्दिवास नगरपालिकामा गाभिएका छन् ।
    यसैबीच रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण ढिलो हुन गएको बताएका छन् । उनले नेपाल सरकारले मुआब्जाको काम सके लगत्तै बर्दिवास–भङ्गाहा खण्डको काम पनि गतिमा अघि बढ्ने बताए । 
    रेल विभागले सन् २०१८ भित्र जयनगरदेखि कुर्थासम्म, सन् २०१९ भित्र कुर्थादेखि भङ्गाहाको बिजलपुरा स्टेशनसम्म र सन् २०२० भित्र भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको काम सम्पन्न गरी सोही तालिकाभित्र रेल सेवा सञ्चालन गरिसक्ने जनाउँदै आएको थियो । तर यो तालिकाभित्र काम सम्पन्न हुन नसक्दा पहिलो खण्ड (कुर्था–जयनगर) मा पनि हालसम्म रेल सञ्चालन हुन सकेको छैन ।
    भारत सरकारको ७ अर्ब २० करोडको आर्थिक सहयोगमा नेरोगेजबाट ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ देखि नै शुुरु भएको थियो । तर हालसम्म सो निर्माण कार्य सम्पन्न हुन सकेको छैन । 
    विसं १९९४ मा शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर (धनुषा)–जयनगर (भारत)सम्म ५१ किमी रेलमार्ग २०५८ सालको बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भासिएपछि सो रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । 

    नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

    यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

    लोकपुकार

    लोकपुकार

    हरेक खबरमा नजर || Lokpukar

    Related Posts

    नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
    Blast News

    नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

    ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
    Blast News

    ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

    जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
    Blast News

    जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

    जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
    Blast News

    जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

    जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
    अर्थ

    जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

    मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
    Blast News

    मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

    ताजा खबर

    नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

    नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

    ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

    ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

    जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

    जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

    जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

    जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

    मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

    मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

    जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

    जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

    नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

    सम्पर्क

    शिवांसु मिडिया प्रा.लि.

     जनकपुरधाम, प्रदेश-२ (नेपाल)

     [email protected]

     +977-9854025801

     सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

    हाम्रो बारेमा

    प्रकाशक : एसके कर्ण

    निर्देशक : अन्जली चौधरी

    सम्पादक : नरेन्द्र कर्ण

    विज्ञापनका लागि सम्पर्क नं.:

    9802025801, 9844036278

    सोसियल मिडिया

    Facebook Twitter Youtube Instagram
    • Privacy Policy

    ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

    No Result
    View All Result
    • होम
    • खबर
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विदेश
    • समाज
      • पालिका
      • अर्थ
      • अपराध
      • शिक्षा
      • स्वास्थ्य
    • राजनीति
    • विशेष
      • मैथिली खबर
      • हिन्दी खबर
    • खोज
    • मनोरञ्जन
      • सिनेमा
      • खेलकुद
      • कला
      • साहित्य
    • अन्य
      • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
      • अनौठो
      • प्रविधि
      • ग्यालेरी
      • प्रभाव