Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकारका लागि संघभन्दा पनि बढी प्रदेश र स्थानीय क्रुर

    लोक सम्वाददाता
    जनकपुरधाम, असार १७ गते ।
    पत्रकारहरुको हकहित र वृति विकासका लागि संघीय सरकार भन्दापनि बढी क्रुर प्रदेश २ र स्थानीय सरकार भएको आरोप पत्रकारहरुले लगाएका छन् ।
    भूमिजा मिडिया प्रा.लि. दारा धनुषा क्षेत्र नं. ३ को ख का प्रदेश सभा सदस्य परमेश्वर साहको सहयोगमा आयोजित संघीय संरचनामा पत्रकारहरुको वृति विकास र संचार संस्थाको दिगो विकास सम्बन्धी एक दिवसीय गोष्ठीमा सहभागी पत्रकारहरुले यस्तो आरोप लगाएका हुन् ।
    कार्यक्रममा पत्रकारहरुले संघीय सरकारले पत्रकारहरुसंग विभेद गर्दै नै आएको थियो तर, प्रदेश र स्थानीय सरकार त्यो भन्दा पनि बढी क्षमता अभिवृद्धि र पत्रकारिता पेशामाथि दमन शोषण दमन गर्दै क्रुर प्रवृति देखाएको भने । उनीहरुले देशको नयाँ संरचनामा प्रदेश र स्थानीय सरकारबाट पत्रकारको आवरणमा रहेका गलत व्यक्तिहरुलाई सहयोग गर्ने र पत्रकारिता पेशामा संघर्षशीललाई उपेक्षा गर्दै आएको आरोप लगाए ।

    कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले पत्रकारहरुको वृति विकास र क्षमता अभिवृद्धिका लागि प्रादेशिक पत्रकारिता प्रशिक्षण केन्द्र, प्रादेशिक संचार माध्यमको स्थापना र समानुपातिक विज्ञापन निती ल्याउनुपर्ने माँग गरे ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारहरुको सहयोगले स्थापना भएको प्रदेश र स्थानीय सरकारले पत्रकारिता पेशालाई संरक्षण गर्न कुनै सहयोग नगरेको आरोप लगाए ।
    उनले पेशागत संघ संगठनलाई लत्याउंदै पत्रकारिता प्रशिक्षण सहितका विभिन्न योजनाको नाममा लाखौलाख रुपैया पत्रकारको नाममा गलत व्यक्तिलाई बांडेर दुरुपयोग गरेको आरोप लगाए ।
    सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य परमेश्वर साहले पत्रकारहरुको हकहित र संरक्षणका लागि आफू सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउंदै सदन र सरकारमा समेत पत्रकारहरुको क्षमता अभिवृद्धि र समानुपातिक विज्ञापन प्रणाली निति लागू गर्न आफ्नो तर्फबाट आवाज उठाउने बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, सामुदायिक रेडियो प्रसारक संघका अशोक दत्त मधेशी पत्रकार समाज धनुषाका सुभाष कर्ण, प्रेस चौतारीका अवधेश कामत, प्रेस युनियनका राजन सिंह, संघीय प्रेस फोरमका अर्जुन मण्डल लगायत एक दर्जनभन्दा बढी पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए ।

    नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

    यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

    लोकपुकार

    लोकपुकार

    हरेक खबरमा नजर || Lokpukar

    Related Posts

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
    Blast News

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
    Blast News

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

    ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
    Blast News

    ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

    गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
    Blast News

    गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

    वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
    Blast News

    वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

    हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
    Blast News

    हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

    ताजा खबर

    नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

    सम्पर्क

    शिवांसु मिडिया प्रा.लि.

     जनकपुरधाम, प्रदेश-२ (नेपाल)

     [email protected]

     +977-9854025801

     सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

    हाम्रो बारेमा

    प्रकाशक : एसके कर्ण

    निर्देशक : अन्जली चौधरी

    सम्पादक : नरेन्द्र कर्ण

    विज्ञापनका लागि सम्पर्क नं.:

    9802025801, 9844036278

    सोसियल मिडिया

    Facebook Twitter Youtube Instagram
    • Privacy Policy

    ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

    No Result
    View All Result
    • होम
    • खबर
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विदेश
    • समाज
      • पालिका
      • अर्थ
      • अपराध
      • शिक्षा
      • स्वास्थ्य
    • राजनीति
    • विशेष
      • मैथिली खबर
      • हिन्दी खबर
    • खोज
    • मनोरञ्जन
      • सिनेमा
      • खेलकुद
      • कला
      • साहित्य
    • अन्य
      • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
      • अनौठो
      • प्रविधि
      • ग्यालेरी
      • प्रभाव