Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ट्रकले म्याजिकलाई ठक्कर दिंदा ३ को मृत्यु

लोक सम्वाददाता

    जनकपुरधाम, असार १६ गते।

    सिरहाको लहान नगरपालिका ११ पडरिया चौकमा सोमबार अपरान्ह एक ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ ।

    सो दुर्घटनामा करीब एक दर्जन यात्रु घाईते भएका छन भने एकको अवस्था गम्भीर रहेको छ ।

    पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह ठक्कर दिदाँ म्याजिकमा सबार यात्रुहरूको मृत्यु र घाईते भएको हो।

    मृत्यु हुनेहरूमा सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिला रहेको ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

    घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भईरहेको ईप्रका लहानले जनाएको छ ।

    नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

    यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

    लोकपुकार

    लोकपुकार

    हरेक खबरमा नजर || Lokpukar

    Related Posts

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
    Blast News

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
    Blast News

    ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

    ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
    Blast News

    ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

    गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
    Blast News

    गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

    वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
    Blast News

    वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

    हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
    Blast News

    हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

    ताजा खबर

    नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

    सम्पर्क

    शिवांसु मिडिया प्रा.लि.

     जनकपुरधाम, प्रदेश-२ (नेपाल)

     [email protected]

     +977-9854025801

     सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

    हाम्रो बारेमा

    प्रकाशक : एसके कर्ण

    निर्देशक : अन्जली चौधरी

    सम्पादक : नरेन्द्र कर्ण

    विज्ञापनका लागि सम्पर्क नं.:

    9802025801, 9844036278

    सोसियल मिडिया

    Facebook Twitter Youtube Instagram
    • Privacy Policy

    ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

    No Result
    View All Result
    • होम
    • खबर
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विदेश
    • समाज
      • पालिका
      • अर्थ
      • अपराध
      • शिक्षा
      • स्वास्थ्य
    • राजनीति
    • विशेष
      • मैथिली खबर
      • हिन्दी खबर
    • खोज
    • मनोरञ्जन
      • सिनेमा
      • खेलकुद
      • कला
      • साहित्य
    • अन्य
      • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
      • अनौठो
      • प्रविधि
      • ग्यालेरी
      • प्रभाव