Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

१० प्रतिशत पनि खर्चिन नसकेको प्रदेश २ ले ५ अर्ब थपेर बजेट ल्याउंदै


जनकपुरधाम, जेठ २४ गते ।
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३५ अर्बको अनुमानित बजेट ल्याउने भएको छ ।
चालु आर्थिक वर्षमा कुल बजेटको १० प्रतिशत पनि खर्च गर्न नसकेको सरकारले आगामी आ.ब.का लागि सोही योजनालाई निरन्तरता दिँदै केहि थप गरेर असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।
चालु आर्थिक वर्ष ०७५/०७६ मा करिब ३० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने आउँदो आर्थिक वर्षमा ५ अर्ब बढेर अनुमानित ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
मुख्य मन्त्रिपरिषद कार्यालयले प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा अनुमानित ३५ अर्ब रुपैयाँको कूल बजेटका कार्यक्रमहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा जनकपुर–वीरगञ्ज–राजविराजसम्म प्रादेशिक पारवहन अन्तर्गत सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागेको छ ।
प्रदेश सरकारले ल्याउन लागेको बजेटमा सडक बोर्ड गठन गरी पारवहन कार्यविधि जारी गरी प्रदेशको ८ जिल्लालाई एक अर्कासँगको समन्वय तथा सहकार्य हुने खालका मुख्य राजमार्गमा प्रादेशिक बस सेवा सञ्चालन गर्ने योजना समेटेको छ । प्रदेश सरकारको प्राथमिकतामा कृषि, धार्मिक पर्यटन, सडक, सिचाई र विद्युत लगायतका महत्वकांक्षी योजनाहरुसमेत राखेको छ ।
प्रदेश सरकारले लगानी गर्ने क्षेत्रलाई पहिचान गरी लगानी गर्नतर्फ प्रदेश सरकारको बजेट केन्द्रित हुने बताइएको छ । जस्तैः कृषि उपज बढाउन सिँचाइका स्रोतको रूपमा डीप ट्युबवेल र बोरिङहरूको योजना प्रदेश सरकारले अगामी वर्षको बजेटमा राखिएको जनाइएको छ ।
प्रदेशमा पर्यटन विकास तथा प्रवद्र्धनका लागि धार्मिक पर्यटनको क्षेत्रमा एउटा पालिकाबाट अर्को पालिकासम्म जोड्ने बाटो र सडक निर्माणको काम तथा सप्तरीको सखडादेखि सहलेश र बाराको गढीमाई हुँदै पर्साको रामभौरीभाठा हुँदै ठोरीसम्म पर्यटनको उपयुक्त गन्तव्य सम्म पुग्ने सडक निर्माण गर्ने नीति रहेको छ ।
प्रदेशका ८ जिल्लाका पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न पालिकासँग जग्गा लिइने छ भने थप कार्ययोजना बनाई कार्यक्रम अघि बढाउने लगायतका कार्यक्रम समावेश गरिएको छ । चालू आर्थिक वर्षको ५० मेगावाटको सोलार केन्द्रका सम्बन्धमा सम्भाव्यताको अध्ययन भइसकेको र चौधरी समूहसँग एमओई पनि भइसकेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव