Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघीय सरकार विरुद्ध संघर्ष गर्न मुख्यमन्त्रीको आह्वान


जनकपुरधाम, जेठ २१ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगले गरेको विज्ञापन गलत रहेको भन्दै संघीय सरकार विरुद्ध संघर्ष गर्न प्रदेशका जनतालाई आह्वान गरेका छन् ।
मंगलबार जनकपुरधाममा प्रादेशिक दलित अगुवाहरुको छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणाको अवसरमा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकारको अधिकारलाई हनन् गर्दै संविधान विपरित संघीय सरकारले पैसा कमाउन र एकल जातीय भर्ना केन्द्र खोल्न लोक सेवा आयोगको विज्ञापन गर्दै आएको हो ।
उनले संघीय सरकारले निजामति कर्मचारीका लागि लोक सेवा आयोग मार्फत संविधान विपरित गरेको विज्ञापन विरुद्ध प्रदेशका जनताहरुलाई लड्नु पर्छ भन्दै संघर्ष गर्न सडक आउन आह्वान समेत गरे ।


मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन हुने गरी गरिएको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन विरुद्ध सडक मात्र नभई काठमाडौमा गएर लोक सेवा आयोग र संघीय सरकारको कार्यालय अगाडि आन्दोलन गर्नुपर्ने आवश्यक रहेको भने ।
मुख्यमन्त्री राउतले संविधानको धारा २२७ मा प्रदेशमा कर्मचारी भर्ना गर्न प्रादेशिक लोक सेवा मार्फत विज्ञापन गर्नुपर्ने प्रावधान हुंदा हुंदै संघीय सरकारले प्रादेशिक लोक सेवा गठन नभएको बहानामा धमाधम विज्ञापन गर्दै आएको आरोप समेत लगाए ।
अर्को प्रसंगमा उनले दलित र मुस्लिमहरु आफै सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसकिने भन्दै अधिकारका लागि दलित र मुस्लिमहरुलाई अघि बढनुपर्ने आग्रह गरे ।
सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको दावी गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताए । साथै उनले पछिल्लो पटक पारित भएको सरकारको निती तथा कार्यक्रममा दलित, पिछडीएका वर्ग, आर्थिक विपन्न र मुस्लिमहरुको लागि विशेष योजनाहरु समावेश गरिएको जानकारी समेत दिए ।
मुख्यमन्त्री राउतले १८ प्रतिशत दलित र १८ प्रतिशत मुस्लिम गरी ३६ प्रतिशत जनसंख्या रहेका यी समुदाय शिक्षा र स्वास्थ्यमा पिछडिएका छन् तर अहिले सरकारले भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएको थियो । अब प्रदेश सरकारले तिनीहरुलाई लक्षित गरी नमूना कार्यक्रमहरु अघि ल्याएर इतिहासमा नाम कोर्ने भने ।
दलित अगुवा उमेश विसुन्केको अध्यक्षतामा भएको सो कार्यक्रम प्रदेशका दलित सांसदहरु र अगुवा नेताहरुले पनि दलितहरुको अधिकार बारे आ आफ्ना मनतव्य दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव