Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेशको निती तथा कार्यक्रम विरुद्ध सत्तारुढ दलका सांसदहरु संशोधन हाल्ने तयारीमा


 

जनकपुरधाम, जेठ २१ गते ।
प्रदेश २ का सतारुढ दलकै सांसदहरुले सरकारले ल्याएको निति तथा कार्यक्रम विरुद्ध संशोधन प्रस्ताव हाल्ने तयारीमा जुटेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रम जनतामुखि नभई कार्यकर्ता पाल्न मन्त्रीमुखि भएको आरोप सहित असन्तुष्टि जनाउंदै सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संशोधन प्रस्ताव हाल्ने तयारीमा जुटेका हुन ।
तिनीहरुले प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रम मन्त्रीहरुको निर्वाचन क्षेत्र लक्षित गरी कार्यकर्ता पाल्ने उद्देश्यले आधार विनाको योजनाहरुमा बजेट ल्याउने गरी ल्याएको हो ठहर गरेको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको लागि नभई मन्त्रीमुखि भएको राजपा साँसद विक्की यादबले आरोप लगाएका छ्न । उनले भने प्रदेशका सबै सबै जनताले लाभ पाउने गरी नभई मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्र योजना लग्ने खालको नीति तथा कार्यक्रम ल्याएको छ यस विरुद्ध हामीहरु संशोधन हाल्ने छौ ।
भ्रष्टाचारमा लिप्त रहेका मन्त्रीको कार्यकर्ता पाल्न निर्वाचन क्षेत्रको हिसाबले निती तथा कार्यक्रम र बजेट ल्याउने सरकारले कार्य गरेको आरोप लगाउंदै कृषिको उच्च प्राथमिकता रहेको प्रदेशमा सिचाई र कृषि सम्बन्धी कुनै ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायत प्रदेशमा सबै क्षेत्रको अवस्था नाजुक रहेकोमा वार्षिक कुनै ठोस योजना नल्याई टुक्रे योजनाहरु ल्याएको भन्दै किसानको उत्पादन बढाउने, रोजगारी सृजना गर्न उघु उधोगहरु स्थापनाका लागि विशेष नीति लिने र किसानले उत्पादन गरेको बस्तु प्रदेश सरकारले खरिद गर्ने खालको विशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै राजपाकै अर्का साँसद नेत्र विक्रम साहले पनि नीति तथा कार्यक्रम जनतामुखी नभई मन्त्रीहरु आफू निर्वा्चित क्षेत्रमुखी योजनाहरु ल्याएको आरोप लगाएका छन् । उनले भने आ आफ्ना कार्यकर्ता पाल्न मठ मन्दिरलाई प्राथमिकतामा राखेर योजना ल्याएमा प्रदेश समृद्ध हुन सक्दैन ।
असंख्य रुपमा पलायन भइरहेको प्रदेशका युवा जनशक्तिलाई रोक्न रोजगार,बन्द उद्योग कलकारखाना पुनः संचालन, महिला, कृषक, स साना किसानहरुलाई आत्मनिर्भर बनाउन उद्यमी वा स्वरोजगार सम्बन्धी कुनै विशेष योजना नल्याई प्रदेश सरकारले भ्रष्टाचार हुने खालका योजनाहरु ल्याएको आरोप लगाउंदै सांसद साहले त्यस विरुद्ध संशोधनको मांग गरेका हौ उनले भने ।
त्यस्तै राजपाकै सांसद रिना यादबले अहिलेको नीति तथा कार्यक्रम जिल्ला भन्दापनि क्षेत्रमुखी र मन्त्रीमुखी भएको टिप्पणी गर्दैे प्रदेशसभाको आगामी बैठकमा नीति तथा कार्यक्रममा संशोधन हाल्ने बताइन् ।
पार्टीको संसदीय दल भित्र मन्त्रीहरुले कुनै छलफल नै नगरी आ आफ्ना क्षेत्र जोगाउन सरकारका समकक्षी दलसंग मिलोमतो गरी मधेशी जनतालाई धोखा दिने काम गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव