Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अर्बपतिलाई हराएका हवाई चप्पलवाला षँडगी बने मन्त्री

जनकपुरधाम, जेठ १९ गते ।

साइकलमा चढने, हवाई चप्पल लगाएर समान्य जीवनका व्यक्ति मन्त्री बनेपछि भारतमा चर्चाकाे बिषय बनेकाे छ ।

२३ मे अगाडि प्रताप षडंगीलाई ओडिशा बाहिर शायद कसैले चिन्थे । तर, पछिल्लो साता उनी भारतमा सबैभन्दा चर्चित अनुहारमध्येमा परे ।

भेषभुषाले राजनेता कम, सन्यासी धेरै लाग्ने बालेश्वरबाट निर्वाचित षडंगीले बिहीबार साँझ राष्ट्रपति भवनमा राज्यमन्त्रीको सपथ लिँदा सुनिएको तालीको गड्गडाहट्ले पनि उनको लोकप्रियता चुलिएको अनुमान लगाउन सकिन्छ ।

६४ वर्षीय षडंगीको सादगी जीवनको बयान गर्दै उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गम्छा बेरेर घर बाहिर नाला छेउमा नुहाइरहेको वा साइकल तथा अटो रिक्सामा चुनाव प्रचार गर्दै गरेको वा मन्दिर बाहिर साधना गरिरहेको तस्वीर सामाजिक सञ्जालमा छाएको छ ।

षडंगीले ओडिशामा बजरंग दलको अध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यसअघि राज्यमा विश्व हिन्दू परिषद्का एक वरिष्ठ सदस्य थिए ।

बालेश्वरबाछ चुनिएका भाजपा सांसद् मदन मोहन दत्त भन्छन्, ‘हामी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अभार प्रकट गर्छौं । प्रताप नना (षडंगीलाई बोलाउने नाम) जस्ता समाजका लागि समर्पित एक सच्चा कार्यकर्तालाई मन्त्रीमण्डलमा स्थान दिएका छन् । भाजपा कार्यकर्ता मात्र होइन, पूरै बालेश्वर आज खुसी मनाइरहेको छ ।

बालेश्वर जिल्लाको नीलगिरी क्षेत्रबाट दुईपटक विधायक भइरहेका षडंगी आज पनि आफ्नो गाउँ गोपीनाथपुरमा एक कच्ची घरमा बस्छन् । उनी आमासँग बस्दै आएका थिए । गत वर्ष आमाको निधन भएपछि षडंगी एक्लो भएका छन् ।

सेतो कुर्था पाइजामा, हवाई चप्पल र काँधमा कपडाको झोला भिरेर हिँड्ने उनलाई भुवनेश्वरका मानिसहरु सडकमा हिँडिरहेको, रेल्वे स्टेशनमा ट्रेन कुरिरहेको वा सडक किनारका होटलमा खाना खाँदै गरेको अवस्थामा भेटिन्थे ।

२००४ देखि २०१४ सम्म जब उनी विधायक थिए, त्यसबेला पनि उनको जीवन शैलीमा यही थियो र आज पनि छ । मोदी सरकारमा राज्य मन्त्री बन्दा पनि उनको जीवनशैली नफेरिने अनुमान छ ।

यो पटक षडंगीलाई बोलेश्वर लोकसभा क्षेत्रमा चुनाव जित्न सजिलो थिएन । चुनावी मैदानमा उनको प्रतिस्पर्धा प्रदेश कांग्रेस अध्यक्ष निरंगन पटनायकका छोरा नवन्योती र पछिल्लो पटक उनलाई १ लाख ४२ हजार भोटले हराउने बीजेडीका रवीन्द्र जेना थिए । दुवै उम्मेदवार करोडपति थिए । दुवैको प्रचार त्यसरी नै भएको थियो ।

उनी भने छत हटाएको थोत्रो अटो रिक्सामा उभिएर चुनाव प्रचार गर्थे । तर, अटोरिक्साकै जित भयो । प्रतात षडंगीले १२ हजार भोटले जेनालाई हराए ।

बीबीसीकाेे सहयाेगमा

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव