Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उच्च शिक्षा शैक्षिक परामर्शका लागि जनकपुरमा वृहत भारतीय शैक्षिक मेला 


जनकपुरधाम, जेठ १० गते ।

नेपाली विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्न÷गराउन उद्देश्यले शैक्षिक परामर्शका लागि भारतीय कलेज तथा युनिभरसिटीको समुपस्थितिमा प्रत्येक वर्ष झै यसवर्ष पनि जनकपुरधाम वृहत भारतीय शैक्षिक मेला आयोजना हुन लागेको छ ।

जनकपुरधाम स्थित कैरियर ड्रीम, मेड इजी र वल्र्डवाइज एजुकेशन प्वाईन्ट एजुकेशन कन्सलटेन्सीको संयुक्त आयोजनामा भारतका प्रतिष्ठित कलेजहरुमा शैक्षिक परामर्श दिने मुख्य उद्देश्यका साथ जनकपुरधाममा ८ औं वृहत्त शैक्षिक मेलाको जेठ ११ गते आयोजना हुन लागेको हो ।

एसईई र कक्षा १२ को परीक्षा दिईसकेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजक समितिले शैक्षिक मेलामा भारतका २० वटा निजी विश्वविद्यालय र कलेजहरुको शैक्षिक परामर्शका लागि सहभागिता गराउने भएको छ ।

सो शैक्षिक मेलामा भारतका प्रतिष्ठित कलेजहरु सहभागी हुने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कुमार साहले जानकारी दिए ।

कक्षा ११ देखि मेडिकल, पारा मेडिकल, मैनेजमेन्ट, एमबीए, इन्जिनीरिंग सहित पिएचडिसम्म अध्यापन गराउने भारतका गुजरात, पंजाब, हरियाना, आसाम र उत्तर प्रदेश सहित विभिन्न राज्य तथा शहरका कलेज तथा युनिभरसिटीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी समेत उनले दिए ।

प्रत्येक वर्ष झै यसवर्ष पनि सो शैक्षिक मेलामा मार्क प्रसेन्टेजको आधारमा जेहेन्दार विद्यार्थीलाई पुर्ण छात्रवृतिको व्यवस्था समेत गरिएको जनाइएको छ । शैक्षिक मेलामा भारतका प्रतिष्ठित पारुल युनिर्भ्सिटी, काजिरंगा युनिर्भ्सिटी, गीता ग्रुप अफ इन्टिच्युसन, देश भगत युनिर्भ्सिटी, कर्नल ग्रुप अफ इन्टिच्युसन, ग्लोवल इन्टिच्युट, हिन्दुस्तान इन्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट लगायतका २० वटा कलेज तथा युनिर्भ्सिटीहरु सहभागिता रहने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव