Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम जहाँ १५ हजार तिरेमा फेल भएपनि लाइसेंस पाइन्छ


जनकपुरधाम, जेठ ४ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाम जहाँ १५ हजारदेखि २५ हजारसम्म रकम खर्च गरे सवारी चालक अनुमति पत्र सहज तरिकाले पाइन्छ ।
दलालहरुको सेटिंगमा यातायात व्यवस्था कार्यालय जनकपुरले सवारी लाइसेन्सको ट्रायलमा रकमको आधारमा मिलाएर पास गराउने गरेको पाइएको छ ।
यातायात कार्यालयले सेटिंगको आधारमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने कुरा पहिला नै तय गरिसकेको हुन्छ भन्ने कुरा कार्यालयकै एक कर्मचारीले नाम नबताउने शर्तमा जनाएको छ ।
लामो लाइनमा बसेर बल्लतल्ल पुगेका सेवाग्राहीहरुले ट्रायल लिन बसेकाहरुबाट हैरानी मात्र खेप्नु पर्दैन, उनीहरुको सेटिङमा नपरेकाहरुलाई अभद्र व्यवहार गर्दै फेल गराउने सम्मको काम गर्ने गरेको सेवाग्राही भाग्य अशोक यादवले बताए ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा दलाल, कर्मचारी र ट्राफिक प्रहरीबीच सेटिङ मिलाएर काम गर्ने क्रम बढेपछि सेटिंगमा नपरेका सेवाग्राहीहरुलाई सास्ती पाउने गरेका छन् । केही समययता दलाल, कर्मचारी र ट्राफिक प्रहरीबीच मिलोमतो बढेपछि कोटामा आधारित वितरण गरिने सवारी चालक लाइसेंसबाट अधिकांश सेवाग्राहीहरु वंचित हुने गरेको छ ।
इमानदारीपूर्वक लाइनमा बसेर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले प्रायः यहाँका कर्मचारीको हप्कीदप्की र अभद्र व्यवहारको सामना गर्नुपरेको भने दलालको सेटिंगमा गएकालाई १५ देखि २५ हजार रुपैयासम्म तिरिसकेपछि केही गर्नुपर्दैन मात्र ट्रायल दिन उपस्थित हुनुपर्छ ।
रकम तिरेपछि रकम तिर्ने व्यक्तिलाई ट्रायलमा प्रयोग गर्न कार्यालयका कर्मचारी तथा सेटिङ्गकर्ताहरुले नै कन्डिसनमा रहेको गाडी उपलब्ध गराउँछन् । त्यस्तो गाडी उपलब्ध गराउने वित्तिकै सबै कर्मचारीहरुले बुझिहाल्छन् कि त्यो व्यक्तिले रकम तिरेको छ ।
त्यसपछि उक्त व्यक्तिलाई ट्रायलको हरेक स्टेजमा नजिकै रहेका सम्बन्धित कर्मचारीले मौखिक रुपमा ठूलो मद्दत गर्छन् । तिनीहरु फेल भएपनि केही रकम अझै थप्नु पर्ने हुन्छ ।
रकम तिर्नेले गलती गरेपनि त्यसलाई नजरअंदाज गर्ने र रकम नतिर्नेलाई स साना गलती निकालेर फेल गर्ने गरेको सहभागी सेवाग्राहीहरुको आरोप छ ।
यस सम्बन्धमा जिज्ञासा राख्दा निमित्त कार्यालय प्रमुख अजिम मन्सुरले कार्यालयमा सेवाग्राही संँग एक रुपैया पनि नलिएको दाबी गरे । उनले भने दलाललाई भित्र प्रवेश निषेध छ, बाहिर अब कुन सेवाग्राहीले के गर्छ भन्ने कुरा आफूलाई थाहा हुदैन ।
केही दिनअघि लाइसेंस बनाउने दलाल पक्राउ समेत परेको थियो । तर के कति कारवाही भयो बारे कुरा सार्वजनिक हुन सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव