Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जुता चप्पल समेत निषेध गरिएको जानकी मन्दिरमा गाडी पार्किंग


जनकपुरधाम, जेठ १ गते ।
विश्वमा कहीं कतै देख्न नपाइएको धार्मिक आस्थाप्रति प्रहार गर्ने अशिष्टता र अनुशासनहीनताको दृश्य अब नेपालको प्रदेश २ का राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरमा देख्न सकिनेछ ।
धार्मिक तथा ऐतिहासिक मठ मन्दिर, मस्जिद, चर्च र गुम्बा सहितका गर्भगृह वा मूलथलोमा सामान्य वर्गदेखि उच्च अधिकारी पदाधिकारीसम्मलाई जुता चप्पल, छालाको सामाग्री लगायतका वस्तु लग्न मनाही गरिएको हुन्छ ।
वर्षौदेखि चल्दै यो परम्परा धार्मिक आस्थाभन्दा अनुशासन र शिष्टताका बनाइएको हो । यसले समाजलाई अनुशासनसँग जोडने काम गर्छ । तर भ्रष्टाचार र अनुशासनीहतामा लिप्त नेपालमा सबै परम्परालाई मानमर्दन गरिदै आएको जसको प्रत्यक्ष उदाहरण जानकी मन्दिर । जहाँ गर्भगृहसम्म जुताचप्पल मात्र होइन सवारी साधन पनि लग्न छुट गरिएको छ ।
भर्खरै सम्पन्न जानकी नवमीमा एउटा भारतीय नम्बरप्लेटको कार जानकी मन्दिर गर्भगृह नजिक पार्किंग गरी घण्टौसम्म लगाइएको देखियो । यद्यपि उक्त कार कसको हो भन्ने खुलेको छैन । तर महन्तकै आसेपासेको हुन सक्ने स्थानीय युवाहरुले दावी छ ।
उनीहरुले भने सामान्य व्यक्ति जुता चप्पल लगाएर जाँदा गर्भगृह प्रांगणमा छिर्ने मूलद्वारमा गार्डले फुकाल्न लगाउँछ, यस्तो अवस्थामा गाडी नै भित्र लग्नु त्यो भारतीय नम्बर प्लेटको व्यवस्थापक पक्षको आसेपासे वा विशिष्ट व्यक्ति बाहेक अरु हुन सक्दैन ।
विश्वका कुनैपनि ठाउँमा हरेक मठ मन्दिर सहितका धार्मिक स्थलमा गाडी पार्किंग, जुता चप्पल र छालाको सामाग्री राख्ने व्यवस्था गरिएको हुन्छ, आम जनतादेखि राष्ट्रपतिसम्म फुकालेर जानुपर्ने अनिवार्यता हो ।
छिमेकी मुलुक भारतमै हेर्ने हो भने मन्दिर परिसर भित्र प्रवेश गर्न बितिकै नांगै पाउँ हिडनु पर्छ चाहे त्यो प्रधानमन्त्री वा राष्ट्रपति किन नहोस् । तर जानकी मन्दिरमा उच्चाधिकारी र पदाधिकारीको त कुरै छाडै सामान्य प्रहरी पनि सुरक्षाको नाममा जुता लगाएर गर्भगृहसम्म जान्छन ।
पहिला त जुता चप्पल लगाएर नै जाने परम्परा रहेको थियो तर अब मन्दिरको गर्भगृहसम्म विशिष्ट व्यक्तिहरुको गाडी पार्किंगको व्यवस्था समेत व्यवस्थापक गर्न थालेको छ । हुनत व्यवस्थापक सो घटना बारे अनभिज्ञ छन् । जानकी मन्दिर व्यवस्थापन पक्षले पार्किंग गरिएको गाडी कस्को हो भन्ने पहिचान नभएको दावी गरेको छ ।
व्यवस्थापक पक्षले भने हामीले रोक्ने काम गर्छौ तर हामीसँग आफ्नो सुरक्षाकर्मी त छैन जबरदस्ती गर्ने सँग लडाई झगडा गरोस् भन्दै प्रदेश सरकारले समेत मन्दिर सौन्दर्यकरणको काम गर्ने नाममा गाडी भित्रै ल्याउँछन । हामीसँग सामान्य गार्डले रोक्ने प्रयास गरेपनि त्यसलाई हप्काई दिन्छ ।
जानकी मन्दिरमा विगतदेखि नै विशिष्ट पाहुना आउँदा पाहुनासंगै सुरक्षार्थ आएका सुरक्षाकर्मीहरु समेत गर्भगृहभित्र जुत्ता र कुकुर लिएर प्रवेश गर्ने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव