Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिडिया काउन्सील विरुद्ध आन्दोलन गर्ने उपसभापति निधिको चेतावनी

जनकपुरधाम, वैशाख ३१ गते ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पत्रकार र प्रेस जगतको स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको मिडिया काउन्सील विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।
मंगलवार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति निधिले भने प्रेस जगत र पत्रकारलाई मर्यादित बनाउन प्रेस काउन्सील ऐन छंदाछंदै मिडिया काउन्सील ल्याउनुको कुनै औचित्य छैन, सरकारले मिडियामाथि आफ्ना नियन्त्रण राख्न नियतवश ल्याइएको एउटा अधिनायकवादको निती हो ।
उनले मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म जेल सजायको व्यवस्था राख्नुले नै सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको स्पष्ट भइसकेको आरोप लगाए ।
कांग्रेस उपसभापति निधीले भने प्रेस जगतलाई अझै मर्यादित बनाउनुपर्ने र थपघट कुरा समावेश गर्न आवश्यकता थियो भने प्रेस काउन्सील ऐनलाई संशोधन वा परिमार्जन गर्न सकिन्थ्यो तर यसप्रकार दुई तिहाई बहुमतको हैकमवादी देखाएर आफ्ना मन्त्रालयको एउटा शाखाको रुपमा मिडिया काउन्सील ल्याएर प्रेसको स्वतन्त्रतामाथि अंकुश लगाउनु गलत हो । यसको विरुद्धमा हामी छौ आवश्यकता परे पत्रकारहरुको समन्वयमा आन्दोलन गर्नेछौ ।
उनले जिल्ला तथा प्रदेशका नेता कार्यकर्ताहरुलाई मिडिया काउन्सीलसहितका पत्रकार र प्रेस जगतको स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याउन लागेको कानून पत्रकारहरुले गर्ने हरेक आन्दोलनमा सहयोग गर्न निर्देशन पनि दिए ।
पुर्व गृहमन्त्री समेत रहेका निधिले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकाले तत्काल मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे ।
साथै उनले पत्रकारका प्रतिनिधिसँग छलफल गरेर प्रेस काउन्सिललाई अझै मर्या्दित र अझै स्वतन्त्र बनाउने गरी संशोधन गर्न सकिन्थ्यो तर यसप्रकारले मिडिया काउन्सील, विज्ञापन र सूचना प्रविधि सम्बन्धी विधेयक लगायतका कानूनको नाममा प्रेस स्वतन्त्रतामाथिको आक्रमण गलत हो भन्दै यो नेपाली कांग्रेसलाई सह्य हुदैन आवश्यकता परे आन्दोलनमा जाने चेतावनी दिए ।
प्रेस यूनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा प्रदेश सांसद रामसरोज यादव, प्रमिला दास, जिल्ला सभापति महेशशंकर गिरी लगायतका उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव