Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुलुकको आर्थिक समृद्धिका लागि प्राकृतिक श्रोत साधनको प्रयोग गरौ  : राष्ट्रपति भण्डारी


जनकपुरधाम, वैशाख ३० गते ।
राष्ट्रपति विद्या देवी भण्डारीले उपलब्ध प्राकृतिक श्रोत साधनलाई प्रचुर उपयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ बढाउन आग्रह गरेकी छिन् ।
सोमवार जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा पुजाआजा गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित समारोहलाई सम्बोधन गर्दै भनिन् हाम्रो मुलुक विश्वमै प्राकृतिक श्रोत साधनले धनी भएपनि विकासको क्रममा पछाडि परेका छौ, उपलब्ध प्राकृतिक श्रोतसाधनलाई सही सदुपयोग गरेर अघि बढयौ भने मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरिन् ।
उहाँले मुलुकको उर्वरभूमिको रुपमा रहेको तराईको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व आएको कमीप्रति दुख व्यक्त गर्दै यस पक्षलाई आत्मसात गरी चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन दिगो विकासको अवधारणा सहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी यस उर्वर भूमिको प्रचुर उपयोग गर्न आग्रह गरिन् ।
विदेह राजा जनकले कृषि पर्व महायज्ञको आयोजना गर्दा दिव्यरुपी सीताको जन्म भई कृषिका लागि विश्वविख्यात भएको यो भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको स्मरणीय छ । तर अहिले यसै भूमिमा कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुखको कुरा रहेको भनिन् ।
साथै उहाँले राष्ट्री गौरवको रुपमा रहेको जानकी मन्दिरमा मनाइएको जानकी नवमीले मुलुकको समाजिक, सांस्कृति, समन्वय, राष्ट्रीय एकता, अखण्डतालाई थप सुदृढ तुल्याउने विश्वास समेत व्यक्त गरिन् ।

सो कार्यक्रममा भौतिम पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यहाँका मठ मन्दिरका जग्गाहरु अवैधमा रुपमा धमाधम विक्री वितरण भइरहेकोले यसप्रति संघीय सरकार संगै प्रदेश र स्थानीय सरकार सक्रिय भएर अघि बढनुपर्नेमा जोड दिए ।
त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय गौरवको रुपमा रहेकी जगतजननी माता सीताको जन्मोत्सवलाई राष्ट्रीय उत्सवको रुपमा मनाउन संघीय सरकारलाई असफल देखिएकोले प्रदेश सरकारले यसलाई प्रादेशिक पर्वकै रुपमा मनाएको छ र एकदिने विदाको घोषणा गरेको भने ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गर्दै पछिल्लो पटक उहाँकै जनकपुर भ्रमणको क्रममा केही मधेशी आन्दोलनकारीबाट गलती हुन गएकोमा मुद्दा खेपिरहेका आन्दोलनकारीहरुमाथि न्याय गर्न आग्रह गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा मन्दिरमा माता जानकीको पूजाआजा गर्नुका साथै मन्दिरको अवलोकनका साथै कार्यक्रममा विभिन्न साधु सन्त महन्थलाई सम्मान गरेको थिइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव