Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भाउजुसँग अवैध सम्बन्ध राख्न श्रीमतिलाई जलाएर हत्या गर्ने पक्राउ

जनकपुरधाम, वैशाख २७ गते ।
भाउजु सँगको अवैध सम्बन्ध कायम राख्न आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले श्रीमान सहित दुई जनालाई पक्राउ गरेको छ ।
भाउजु सँगको अवैध सम्बन्धलाई विवाहमा परिणत गर्ने उद्देश्यले आफ्नै श्रीमति निर्मला देवी यादवलाई जिउंदो आगो लगाएर हत्या गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका १ चिरैयाटोल बस्ने मुकेश गोइतलाई प्रहरीले पक्राउ गरेको हो । मुकेश संगै घटनामा मतियार बनेका उनका भाउजु श्यामादेवी यादवलाई समेत परेकी छिन् ।
गत वैशाख ५ का दिन श्रीमानबाट आगो लगाइएकी घाइते निर्मलाको जनकपुर अञ्चल अस्पतालमा उपचारपछि थप उपचारको क्रममा काठमाडौ स्थित मोडेल अस्पतालमा गएको वैशाख १६ गते निधन भएको थियो ।
बिहीवार जिप्रका धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी आरोपितलाई सार्वजनिक गर्दै घटनाको खुलासा गरेका छन् । घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेको जिप्रका धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरिएको र पक्राउ दुवै देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको जानकारी समेत प्रहरी उपरिक्षक खनालले दिएका छन् ।

घटनालाई यसरी अञ्जाम दिइयो

शहीदरनगर नगरपालिका चिरैयाटोल निवासी मुकेश गोइतको विवाह पुर्वदेखि नै भाउजु श्यामा देवीसँग अवैध सम्बन्ध रहेको थियो । गएको फागुन महिनामा निर्मलासँग विवाह भएपनि मुकेशको भाउजुसँग अवैध सम्बन्ध कायम नै रहेको थियो ।
सो कुराको जानकारी निर्मालालाई भएपछि श्रीमान मुकेश र श्यामासँग पटक पटक झै झगडा हुँदै आएको थियो । घटनाका केहीदिन अघि मुकेश र श्यामालाई निर्मलालाई घरमै आपतिजनक अवस्थामा देखेपछि पहिलादेखिको विवाद झन बढयो ।
गत वैशाख ५ गतेका दिन निर्मला र मुकेशबीच सोही विषयमा विवाद भयो । मुकेशले निर्मलालाई कुटपिट गर्दै उनको लुगा कपडा जलाउन अवैध सम्बन्ध रहेको आफ्नै भाउजु श्यामाको पसलमा पेट्रोल लिन गयो ।
भाउजु श्यामाले पेट्रोल किन चाहियो मुकेशसँग सोध्दा उनले श्रीमती निर्मलाको सम्पूर्ण सामान जलाएर घरबाट निकालि दिने भने । श्यामाले लुगाकपडा मात्रै किन उनलाई जलाएर पछि हामी भागी बिहे गर्ने योजना बनाए ।
योजना अनुसार मुकेशले निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाएर फरार भयो । घटना लगतै घाइते निर्मला उपचारमा रहेको बेला प्रहरीले सोधपुछ गर्दा श्यामाले ईलाका प्रहरी कार्यालय सबैलालाई खाना बनाउने क्रममा साडीमा आगो लागेर घाइते भएको जानकारी गराएकी थिईन । तर प्रहरीलाई शंका लागेपछि घटनाको अनुसन्धान अघि बढाएको थियो ।
घटना पश्चात मुकेश विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकी स्थित प्रहरीले गएको मंगलवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइयो ।
पक्राउ परेका मुकेशसँग घटनाको छानबीन गर्दै जाँदा उनको भाउजु श्यामाको पनि संलग्ना रहेको खुल्न आयो । सोही बयानको आधारमा श्यामालाई पनि पक्राउ गरियो । निजहरुमाथि कर्तव्य ज्यान शिर्षक मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गर्ने कार्य भई र अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव