Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलात्कारी कारवाहीको माँग गर्ने प्रदर्शनकारीमाथि लाठी चार्ज

जनकपुरधाम, वैशाख २२ गते ।
बलात्कार आरोपीलाई बचाउन खोजेको भन्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको कारण सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
गत साता महेन्द्रनगरकी एक १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रामपुकार साहलाई बचाउन सबूत प्रमाण मेटाउनुका साथै प्रहरीले कारवाही गर्न ढिलाई गर्दै आएको आरोप लगाउंदै आइतवार दिउंसो महिला अधिकारकर्मी र आफन्तसहित स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
प्रदर्शनकारीले पीडित बालिकालाई न्याय देउ, आरोपीलाई कडा कारवाही गर नाराबाजी सहित प्रदर्शन गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडि नै चक्काजाम समते गरेका छ्न । चक्काजाम खोलाउन गएका प्रहरी उपर प्रदर्शनकारीले ढुंगामुढा समेत प्रहार गरेका छ्न । सोे प्रदर्शनले गर्दा पुर्व पश्चिम जाने सबै सवारी साधन अवरुद्ध भएको छ ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले ढुँगामुढा प्रहार गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा समान्य क्षति पुगेको हो । ढुँगा प्रहारले प्रहरी कार्यालयको सिसाको झयाल फुटाएको छ भने प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।
महिलाहरुको ढुँगामुढापछि प्रहरीले समेत बचाउ गर्दै लाठीचार्ज गर्दा केही बेर समान्य झडप भएको जनाइएको छ । महिलाहरु सहित प्रदर्शनका उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालय उपर ढुँगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि समान्य लाठीचार्ज गर्नुपरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
गत दुई दिनअघि पनि प्रहरीले घटनास्थलमा सबूतको तौरमा खिचिएका फोटोहरु मेटाएको आरोप लगाउंदै स्थानीयले प्रदर्शन गरेको थियो तर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले फोटो मेटाउने प्रहरीलाई कारवाही र बलात्कार आरोपीलाई चाँडै कारवाही गर्ने आश्वासन दिएपछि अवस्था साम्य भएको थियो ।
जनकपुर अंचल अस्पतालमा उपचारमा रहेकी पिडीत बालिका डिप्रेशनमा गई अवस्था झन बिग्रिदै गएपछि थप उपचारका लागि शनिवार नै काठमाडौ रेफर गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव