जनकपुरधाम : वैशाख २१ गते ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकृत हुने पार्टीकाे नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएकाे छ ।
अाउंदाे वैशाख २३ गते एकता हुने दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच नयां पार्टीकाे नाम समाजवादी फाेरम नेपाल राख्ने सहमति भएकाे हाे । सहमति पश्चात् संयुक्त रूपमा जारी विज्ञप्तिमा एकताकाे मिति र पाटीकाे नाम राखिएकाे भनिएका्ेे छ ।
काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष समारोहबीच समाजवादी पार्टी नेपालको घोषणा हुनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !