Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रधानाध्यापकका लागि तिनकौरियामा विवाद

जनकपुरधाम, वैशाख १३ गते ।
धनुषाको विदेह नगरपालिका तिनकौरिया स्थित बहुमुखी क्याम्पसमा स्थानीय नियम विपरित प्रधानाध्यापक नियुक्त गर्न खोजिएको भन्दै नाराबाजी गरेपछि विवाद उत्पन्न भएको छ ।
कानून विपरित स्थानीय अभिभावकले मेयर बेचन दास र वडा अध्यक्ष विनोद गोहितमानले दादागिरी शैलीमा नयाँ प्रधानाध्यापक नियुक्त गर्न खोजेको भन्दै विद्यालय परिसरमा चर्को नाराबाजी गरेका थिए । दुवै पक्षबीच विवाद बढदै जाँदा अवस्था तनाव्रस्त बन्न पुगेको थियो ।
विद्यालय व्यवस्थापन समिति गठनको बैठक अघि नै मेयरले नयाँ प्रअ नियुक्त गर्न लागेको स्थानीयले विरोध जनाएका हुन । प्रधानाध्यापक पवन कुमार मण्डल काम विशेषले बाहिर गएपछि मेयर दासले नयाँ प्रधानाध्यापक नियुक्त चांजोपांजो मिलाएर बैठकको मिति पटक पटक सार्दै आएको आरोप लगाए ।
उनले भने आफूलाई काज सरुवा गरी ५ दिन अगाडि स्थायी भएका विद्यालयकै शिक्षक कुलदिप यादवलाई निमितको रुपमा नयाँ प्रधानाध्यापक बनाउन खोजिएको कारण अभिभावकहरुले विरोध जनाएको हो । कानूनी प्रावधान अनुसार नमूना विद्यालयका लागि कम्तिमा ५ वर्ष स्थायी भएका शिक्षक मात्रै प्रअ बन्न पाउनेछ ।
अभिभावकहरुले जनाए अनुसार गत चैत्त २८ गते नै एक पटक अभिभावक भेला बोलाइएको थियो । त्यसबेला मेयरले बैशाख १३ गते शुक्रवारका लागि बैठक सारेको थियो ।
आजपनि बैठक शुरु हुने बितिकै मेयर र वडाअध्यक्षले मण्डललाई काज सरुवा गरिएकोले निमित नयाँ प्रअ नियुक्त भएपछि अर्को मितिमा बैठक गर्ने भनेपछि विवाद उत्पन्न भएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाई बुझाई तनावग्रस्त अवस्था साम्या पारेको छ ।
प्रअ मण्डलले संचारकर्मीसंग कुरा गर्दै भने सर्वोच्च अदालतको फैसला अनुसार कुनै पनि स्थानीय तहले विद्यालयका कुनैपनि शिक्षकलाई सरुवा, बढुवा वा नियुक्ती गर्न पाउने छैन, तर मलाई प्रअ पदबाट हटाउन काज सरुवाको षडयन्त्र मेयरले रचेको हो ।
तर मेयर दासले प्रधानाध्यापक मण्डललाई काज सरुवामा पठाइएको सकिएको कारण स्वतः कुलदिप निमित प्रअ बन्न गएको हो, आफूले बनाएको आरोप निराधार गलत हो बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव