Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्नी मोहले सम्पति खोसिएर विजय भए कंगाल



जनकपुरधाम, वैशाख १० गते । संसारमा पतिपत्नीको सम्बन्धी सबैभन्दा विश्वासिलो मानिएको छ ।
हाम्रा नेपाली समाजमा एक पटक वैवाहिक बन्धनमा बाँधिएपछि मरणोपरान्तसम्म एकअर्काबीचको सम्बन्ध कायम रहन्छ । संसारमा सबैले साथ छोडेपनि पति पत्नी मरणावास्थामा एकसाथ बस्छन, सुखदुखमा सहभागी एकअर्काको परिपुरक भई जिवन निर्वाह गर्छन ।
तर जनकपुरधाममा पत्नीप्रति अगाध विश्वास गर्ने एक व्यक्तिलाई कंगाल बनाई सडकमा ल्याई दिएको छ । अमेरिका बस्दै आएका जनकपुरधाम ५ का विजय साहलाई पत्नी मोहले सबै सम्पति अर्कैको नाममा गएपछि कंगाल भएको छ ।
गत २५ वर्षदेखि अमेरिका स्थायीवासी भई बस्दै आएका विजयकी पत्नी सरिता साहले छल गरी जनकपुरधाम वडा नम्बर ४ को एक कट्ठा आफ्नो आमाको नाममा र र ५ स्थित १३ धुर आफ्नो नाममा वारेसनामा गराएको थियो । पछि सरिताको बुवा वृजनन्दनले सो जग्गा मालेपोत कार्यालयमा मोटो रकमको चलखेल गरी आफ्नो नाममा गरायो ।
जग्गा छिनिएको ७ सालपछि थाहा पाएपछि नेपाल आएर विजयले आफ्ना ससुरा बृजनन्दनलाई फिर्ता गरिदिन हार गुहारेपछि उनलाई उल्टै कुटपिट गरेपछि घटना बारे खुलासा भएको हो । विजयले सम्बन्धित निकायसँग न्यायको मांग गर्दै मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी घटनाको खुलासा गरे ।
घटना बारे उनले भने अमेरिका बसाईकै क्रममा मेरो आमा गुलाब देवीको नाममा रहेको करोडौ मोल पर्ने १३ धुर जग्गा मेरी पत्नी सरिताले सासुले दुख दिइरहेको भन्दै विभिन्न भ्रममा पारेर २०६८ असार महिनामा आफ्नो नाममा वारेशनामा गरायो ।
सरिता अमेरिका रहेकै बेला ससुरा वृजनन्दनले सोही वर्ष चैत महिनामा वारेसनामा रहेको सो जग्गा मालपोत कार्यालयलाई मोटो रकम खुवाई आफ्नो नाममा गराएको आरोप लगाए ।
त्यसपछि मेरै नाममा रहेको वडा नम्बर ४ स्थित एक कट्ठा क्षेत्रफल रहेको जग्गा पनि भाईहरुले अंश माग्ने लगायतका भ्रममा पारेर सरिताले पछि फिर्ता गर्ने शर्तमा आफ्नो आमा मञ्जुदेवीको नाममा नामसारी गराई दियो । अब जग्गा फिर्ता मांग्दा सासु ससुराले कुटपिट गर्ने गरेको र पत्नी सरिता पनि आफूसँग छुटिन अलग भएर बस्दै आएको दुखेसो सुनाए ।
कि.न. १८६ को १३ धुर रहेको जग्गाको विजयका भाईहरु श्रीराम साह र रामबाबु साह अंशियार समेत रहेका छन् । रामबाबु साहले अंश पाउ भनी मुद्दा समेत गरेका थिए ।
तीन महिनाको विदामा आएका विजयले पत्रकारहरुसंग भने पत्नीमाथि सबैले विश्वास गर्छन, मैले पनि विश्वास गरे, जिवन संगिनी भनिएको पत्नी नै यस्तो कुकृत्य गर्न थालेपछि मान्छेले को माथि विश्वास गर्ने प्रतिप्रश्न गर्दै उनले पहिला हामी समाजिक न्यायमा जानेछौं त्यहाँबाट सम्भव नभए कानूनको बाटो रोज्ने बताए । – द नेपालटपमा

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव