Saturday, August 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को एसईई परिक्षामा मोबाइल प्रयोगमा प्रतिबन्ध

जनकपुरधाम, चैत २१ गते ।
शुक्रवारदेखि संचालन हुन गइरहेको प्रदेश २ को स्थगित एसईई परीक्षामा सुरक्षाकर्मीदेखि विद्यार्थीसम्मलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
बिहीवार प्रदेश माध्यमिक शिक्षा परिक्षा संचालन समन्वय समितिको बसेको बैठकबाट प्रश्नपत्र बाहिरिएको घटनाको अनुगमन गर्दा मोवाइलको दुरुपयोग भएको पाइएको हुनाले अव २२ गते देखि हुने बाँकि परीक्षामा प्रश्नपत्रको जिम्मेवारी बोकेका सुरक्षाकर्मी, केन्द्राध्यक्ष, निरिक्षक सहित विद्यार्थीलाई समेत मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
बैठकबाट प्रश्न पत्र रुजु गर्दा पश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइललाई कोठा भन्दा बाहिर सुरक्षाकर्मीको नियन्त्रणमा राख्नुपर्ने निर्णय गरिएको छ ।
यसका साथै परीक्षामा खट्ने केन्द्राध्यक्ष बाहेकका सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी, सवैको मोवाइल अफ गरी मोवाइलवालाको नाम लेखिएको खाममा राखी बन्द गरेर सवै मोवाइल केन्द्रध्यक्षले झोलामा राखी आफ्नो नियन्त्रणमा राख्ने निर्णय समेत गरिएको कुरा समितिका संयोजक प्रमुख सचिव दिपक सुवेदीले जनाएको छ ।
सवै केन्द्रमा सुरक्षाकर्मीको उपस्थितिमा प्रभावकारी तरीकाले परीक्षार्थीको शरीरको खानतलासी गर्ने र विद्यार्थीले समेत परीक्षाकेन्द्रमा मोवाइल लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोवाइलको प्रयोग सम्वन्धमा अनुसन्धान गर्ने निर्णय पनि गरिएको संयोजक सुवेदीले जानकारी दिएका छ्न ।
त्यसैगरी केही परीक्षा केन्द्र भन्दा बाहिरबाट प्रश्नका उत्तरहरु कार्वन कपी बनाइ वितरण गरिएको, केही कम्प्यूटर प्रिन्टबाट छापिएको भेटिएको हुनाले अब हुने परिक्षाको क्रममा सुरक्षाकर्मीले कार्बन कपी निर्माण गर्ने व्यक्ति तथा प्रिन्ट गर्ने उपकरण सहित नियन्त्रणमा लिने निर्देशन दिइएको छ ।
केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगाना समेतको विवरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिने निर्णय पनि गरिएको बताइएको छ ।
सो बैठकमा प्रमुख सचिव सुवेदीका साथै नेपाली सेना धारापानीका उपरथी नरेशचन्द्र भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव जगदीश रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कोमलबहादुर खत्री, शिक्षा विकास निर्देशनालयका सचिव रामाकान्त शर्मा सहित सुरक्षा प्रमुखहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव