Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि प्रदेश २ ले कानून ल्याउने

जनकपुरधाम, चैत २१ गते ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले सुर्तिजन्य पदार्थ र मदिरा सेवन नियन्त्रण गर्न छिट्टै नै नयाँ कानून ल्याउने प्रतिबद्धता जनाएको छ ।
बिहीवार जनकपुरधाममा स्वास्थ्य पत्रकार मंच र एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित सुर्तिजन्य पदार्थ नियन्त्रणमा प्रदेश सरकार र स्थानीय सरकारको भूमिका विषयक वृहत अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सुर्तिजन्य पदार्थ सेवनले गर्दा प्रदेश २ मा त झन् भयावह रुप लिदैं गइरहेको कारण सुर्तिजन्य पदार्थ र मदिरा सेवनमा नियन्त्रण गर्न छिट्टै नयाँ कानून ल्याउने बताए ।
मन्त्री साहले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न संघीय सरकारले २०६८ मै कानून ल्याएपनि केन्द्रिय तह र प्रहरी प्रशासनको कमीकमजोरीको कारण हालसम्म कार्यान्वयन हुन नसकेको गुनासो गर्दै ती कानून कार्यान्वयन गर्न गराउन संघीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारलाई इमान्दार हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद रामचन्द्र मण्डलले कानून बनाएर केही हुदैन, केन्द्रिय तहबाटै सुर्तिजन्य पदार्थ र मदिरा उत्पादक कम्पनीको लाइसेंस खारिज गरी नयाँ लाइसेंस प्रतिबन्ध लगाए आफै नियन्त्रण हुने बताए । उनले थप्दै भने अन्य मुलुकबाट चोरी निकासी भएर आउने पानपराग, गुटखा, सिगार, हुक्का लगायतका सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि सीमावर्ती भन्सार र सुरक्षामा खटिएका प्रहरी इमान्दार भई दिएर त्यो पनि बन्द हुनेछ ।
कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ चिकित्सक डा. विष्णु दत्त पौडेलले सुर्तिजन्य पदार्थ सेवनले गर्दा लाग्ने क्यान्सर, हार्ट अटैक लगायतका विभिन्न रोगबाट नेपालमा मात्रै वार्षिक २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको तथ्यांक सहित सुर्तिजन्य पदार्थ र मदिरा सेवनले हुने रोग र शारिरीक क्षतिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव पुष्करराज नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न नेपाल सरकारद्वारा गरिएका प्रयास र मौजूदा कानूनी व्यवस्था बारे जानकारी दिएका थिए ।
स्वास्थ्य पत्रकार मंच नेपालका अध्यक्ष कल्पना आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद प्रमिला दास, चमेलीदेवी दास, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत सीता परियार, निमित प्रजिअ वेदप्रसाद आर्याल, जनकपुर अंचल अस्पतालका निमित मेसु डा. जामुन सिंह लगायतका व्यक्तिहरुको पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव