Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महिला हिंसा घटनामा प्रहरी गम्भीर नभएको आरोप

जनकपुरधाम, चैत १८ गते ।
प्रहरी सहितका सम्बन्धित निकाय महिला हिंसा न्यूनीकरण र मानवअधिकार संरक्षणको सवालमा गम्भीर नरहेको आरोप सरोकारवालाले लगाएको छ ।
जनकपुरधाममा सोमवार राष्ट्रिय मानवअधिका आयोगद्वारा महिला हिंसा न्यूनीकरण र मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता सहित प्रदेश स्तरीय कार्यक्रममा सहभागी वक्ताहरुले महिलामाथि हुने विभिन्न हिंसाको घटना प्रहरी प्रशासन ईमान्दार रहेको आरोप लगाएको थियो ।
कार्यक्रममा सहभागी महिला अधिकारवादी एवं मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले अधिकांश महिला हिंसा घटनामा प्रहरीले जाहेरी लिन नै नमान्ने गरेको, जाहेरी परेका मुद्दाहरुमा पनि पीडकलाई प्रोत्साहन गर्ने खालका मिलापत्रको नाममा निर्णय गर्ने गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (एआईजी) पुस्कर कार्कीले महिला हिंसा सम्बन्धी फौजदारी अभियोगको घटनामा निशुल्क जोहरी लिने, जाहेरी अनुसार तत्काल कारवाही प्रक्रिया अघि बढाउने र मिलापत्र गर्न पंचायत गर्ने खालको कुनै गतिविधि नगर्न प्रहरी संयन्त्रलाई निर्देशन दिए ।
उनले यदि त्यस्तो देखिएको खण्डमा सरोकारवाला व्यक्तिहरुले तुरन्त प्रहरी प्रधान कार्यालय वा मलाई जानकारी गराउन अनुरोध गरे । साथै उनले महिंला हिंसा मात्र अन्य कुनैपनि अपराधिक घटना प्रहरी प्रशासनले एक्लैले न्यूनीकरण गर्न सम्भव नभएकोले सबै पक्षले सहयोग गर्न आग्रह पनि गरे ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अंसारीले देशमा अन्य अपराधिक घटनाभन्दा बढी महिला हिंसाको घटना बढी रहेकोले प्रहरी प्रशासन यसमा गम्भीर भएर लाग्नुपर्ने बताए ।
उनले केही घटनाको चर्चा गर्दै प्रहरीले गरेको राम्रा कामको प्रोत्साहन र गलत कार्यको कारवाहीको सिफारिस सहितको प्रतिवेदन मानवअधिकार आयोगले तयार पारिरहेको जानकारी समेत उनले गराईन ।
कार्यक्रममा प्रदेशका बारा, पर्सा र रौतहट बाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, प्रदेश सभा सदस्य मञ्जु यादव, शारदादेवी थापा र जयनुल राईन सहित विभिन्न मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव