Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समयमै पानी पर्दा हुम्लामा रोपाइँको चटारो

आकासे पानी समयमै परेका कारण हुम्लाका अधिकांश किसान रोपाइँमा व्यस्त हुन थालेका छन् । सिँचाइको सुविधा राम्रो नहुँदा हरेक वर्ष आकासे पानी कुर्नुपर्ने किसानको बाध्यता छ । खोलाको कुलोले धान रोपिएको भए तापनि आकासे पानी पर्दा सहज भएको सर्केगाड गाउँपालिका–७ का किसान राजेन्द्र कार्कीले बताए ।

व्यावसायिक खेती गर्न नसकिए पनि हुम्लाको दक्षिणी भेगमा मात्र रोपाइँ गर्ने गरिएको छ । जिल्लाका अदानचुली, सर्केगाड, चंखेली र खार्पुनाथ गाउँपालिकाका केही वडामा मात्र धानको रोपाइँ हुने गरेको छ । प्राविधिक ज्ञान, उन्नत जातको धानको बिउ र बेर्ना, मलखाद र खेती प्रविधि र सिँचाइको राम्रो प्रबन्ध भएमा मात्र किसान लाभान्वित हुने उनको भनाइ छ । जिल्लामा रातो चामलको मूल्य प्रतिकिलो २ सयदेखि ३ सयसम्ममा बिक्री हुन्छ । तर, हुम्लामा भात खानकै लागि हरेक वर्ष नेपाल खाद्य संस्थानको चामल कुर्नुपर्ने अवस्था कायम छ ।

जिल्लामा भिरालो जग्गा बढी भएकाले सीमित खेतमा मात्र धानखेती हुने गरेको छ । हरेक वर्ष हुम्लाका किसानले पहिलो बाली उवा अथवा जौ र दोस्रोमा धानको खेती गर्ने गरेका छन् । जिल्लामा उच्च प्रविधिका जातको बिउ जिल्ला कृषि विकास कार्यालयले किसानलाई वितरण गरेको भए तापनि त्यसको प्रभावकारिता देखिएको छैन ।

रोपाइँका लागि चाहिने बिउ, बेर्ना र सीप नहुँदा हुम्ली किसानले समस्या भोग्दै आएका छन् । सीमित खेतमा मात्र खेती गरिने धान बाली प्रवद्र्धन गर्न सकिएमा हुम्लामा मात्र खेती गरिने रातो चामलको बजार राम्रो रहेको स्थानीय कृषक कुसुम कार्कीले बताए । हुम्लाको धान विशेष गरेर सुत्केरी महिला, बिरामी र अशक्त व्यक्तिका लागि राम्रो आहाराका रूपमा खेती गर्ने गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव