Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम ५ मा तालाबन्दीले पाेलियाे खाेपसहित सम्पुर्ण सेवा प्रभावित

जनकपुरधाम ५ मा तालाबन्दीले पाेलियाे खाेपसहित सम्पुर्ण सेवा प्रभावित

जनकपुरधाम, जेठ १६ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ५ मा
वडा सदस्यहरूले वडा कार्यालयमा गरेकाे तालाबन्दीका कारण पाेलियाेविरूद्ध आइपीभी खाेप प्रभावित भएकाे छ ।

वडाध्यक्ष बेचन साहले अनियमितता गरेकाे भन्दै वडा सदस्यहरूले पछिल्लाे सातादेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । साे तालाबन्लीले सम्पूर्ण सेवा प्रभावित भएकाले सेवाग्राहीलाई सास्ती खेप्नु परिरहेको वडाध्यक्ष साहले बताए ।

उनले भने ‘वडा सदस्यहरुले वडाका कामलाई प्रभावित हुने गरी तालाबन्दी गरे, यसले गर्दा विकास निर्माणका काम मात्रै प्रभावित भएको छैन, बच्चाहरुलाई खोप लगाउन सकिएको छैन, खोप अभियानका लागि ल्याइएका औषधी समेत बिग्रीरहेको छ ।’
वडा सदस्यहरुले वडाध्यक्ष साहले मनोमानी रुपमा वडा चलाएको, महिनौ देखि वडामा ताला लगाएर राखेकाे, सिलाई कटाई तालिम र ज्येष्ट नागरिक सम्मानमा अनियमितता गरेकाे उनीहरूका आराेप छ ।

उनीहरूकाे आराेप बारे वडामा कुनै किसिमको अनियमितता नभएको दावी गर्दै वडाध्यक्ष साहले भने ‘ आफुलाई बदनाम गर्न जति षडयन्त्र गरिएपनि वडामा भ्रष्टाचार वा अनियमितता हुन नदिन हरसम्भव प्रयास गर्ने दावी गरे ।

वडा सदस्यहरुकाे आराेप बारे वडाध्यक्ष साहले भने नगर प्रमुख, उपप्रमुख र तथा वडावासी लगायतकाे रोहवरमा वडाका सबै कार्यक्रम संचालन भएकाे छ । जहांसम्म ज्येष्ठ नागरिकहरुकाे सम्मानमा कम्बल र हर्लिक्ससहित सामाग्री वितरण गरिएको र वितरण हुन नसकेका केही सामान कार्यालयमै सुरक्षित रहेकाे दावी गरे ।

त्यस्तै वडाका दर्जनौँ महिलाले सिलाई कटाईको तालिम लिएको र त्यसमा आफूमाथी आरोप लगाउने वडा सदस्यहरुकाे पारिवारिक सदस्यहरूले समेत तालिम लिएको उनको भनाई थियो ।

वडा नम्बर ५ का वडा सचिव महेन्द्र यादवले समेत कम्बल वितरण कार्यक्रम वडावासी तथा नगर उपप्रमुखको रोहबरमा गरिएको र यसमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारे । उनले तालाबन्दीका कारण वडाका काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई रित्तो हात घर फर्किन परिरहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

आशिष झा

आशिष झा

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ असार ११, मंगलवार २१:५५
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ असार ११, मंगलवार २१:५५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ असार ११, मंगलवार २१:५५
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८१ असार ११, मंगलवार २१:५५
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ असार ११, मंगलवार २१:५५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ असार ११, मंगलवार २१:५५

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव