Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगरसभाकाे माग गर्दै लाेसपाले गरे नगरपालिका घेराउ


नगरसभाकाे माग गर्दै लाेसपाले गरे नगरपालिका घेराउ


जनकपुरधाम, भदाै १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालले नगरसभाकाे माग गर्दै धनुषाकाे नगराईन नगरपालिका घेराउ गरेका छन ।

नगर कमिटी लाेसपाले पुर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार साेमवार नगरसभाकाे माग गर्दै नगरपालिका घेराउ गरेका हुन ।

लाेसपा नेता राजु चाैधरीले असार १० गते भित्रै गर्नुपर्ने नगरसभा दुई महिना बितिसक्दा पनि नगर्दा नगरकाे विकासकाे कामहरू अवरूद्घ रहेकाेले बाध्य भएर नगरपालिका घेराउ गर्नु परेकाे बताए ।

उनले भने हामीले बारम्बार ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएर ताकेता गर्दापनि नगर प्रमुख विनय कुमार यादव सहितका पदाधिकारीले कुनै चासाे नलिएपछि आज सांकेतिक रूपमा नगरपालिका घेराउ गरेका छाै । यदि एक साता भित्र नगरसभा नगरिए नगरपालिका सहित वडाहरूमा तालाबन्दी गर्नेछाै ।

उता नगर प्रमुख यादवले आफू अल्पमतमा रहेकाे कारण नगरसभामा ढिलाई भएकाे बताए । उनले भने कार्यपालिका बाेर्डमा हाम्राे कांग्रेस पार्टी अल्पमतमा रहेकाे कारण बहुमत दल भएका एमाले गर्न दिई रहेकाे छैन । हुनत नगरसभाका लागि दुई/तीन पटक बैठक बाेलाएपनि उपप्रमुख राधादेवी यादव सहितका एमाले आबद् बाेर्ड सदस्यहरू उपस्थित भएन ।

तर अब चांडै नै बहुमत हाेस वा नहाेस लाेसपाकै सहमतिमा एउटा मिति निर्धारण नगरसभा गर्नेछु । नगराईन नगरपालिकामा उपमेयर राधादेवी यादव सहित एमालेका बाेर्ड सदस्य छन भने मेयर सहित कांग्रेसका सदस्य छन ।

यसअघि असार मसान्तमा एमालेका बाेर्ड सदस्य तथा कार्यकर्ताहरूले आफ्नाे याेजना थाति राखेर पुरानाे मितिमा मेयरले याेजना वितरण गरिरहेकाे आराेप लगाउंदै दर्ता चलानी रजिष्टर नियन्त्रणमा लिई प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महताेसंग हाेल्ला गर्दै विवाद समेत गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७९ भाद्र १३, सोमबार २२:३५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७९ भाद्र १३, सोमबार २२:३५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७९ भाद्र १३, सोमबार २२:३५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७९ भाद्र १३, सोमबार २२:३५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७९ भाद्र १३, सोमबार २२:३५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७९ भाद्र १३, सोमबार २२:३५

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव