Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतमा किशोरी बेच्न गएकाहरु खरिदार नभेट्दा प्रहरीको फन्दामा परे


भारतमा किशोरी बेच्न गएकाहरु खरिदार नभेट्दा प्रहरीको फन्दामा परे

photo : onlinekhabar

विराटनगर, असोज ७ गते । बली चढाउन उद्देश्यले किशोरीलाई सुनसरीबाट भारततिर बेच्न लगिएको आरोपमा तीनजना पक्राउ परेका छन ।

प्रहरीले किशोरीलाई बेच्न लगिएको आरोपमा मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका– ५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका ५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

रामधुनी नगरपालिका ५ कि १७ वर्षीय किशोरीलाई सोमबार विहान विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको थियो । भारतको फारबिसगञ्ज क्षेत्रमा पुगेर नेपाल फर्किदै गर्दा विराटनगर महानगरपालिका– १७ इस्लामपुरबाट किशोरीको उद्धार गरी तिनीहरुलाई पक्राउ गरिएको मोरंग प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ६ बजे साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले ती किशोरीलाई उद्धार गरेका हुन । किशोरीको घर नजिकै बस्ने मनिकाले विराटनगरमा एउटा पूजामा कन्या पूजामा सहभागी हुने भनी सोमबार विहानै फकाएर घरबट ल्याएकी थिइन । कन्या पूजावापत ५ हजार रुपैयाँ दिने र आफूले एउटा मोवाइल किन्ने प्रलोभन मनिकाले ती किशोरीलाई दिएर ल्याएकी थिइन् ।

विराटनगर बसपार्क उत्रिएपछि उनलाई सुमित र प्रदीपसमेत मिलेर भारततर्फ लगेका थिए । प्रहरीका अनुसार मनिका फेसबुक मार्फत सुमितसँग नजिकिएकी थिइन् । पछिल्लो केही दिनयता मनिकालाई सुमितले पाँच फिट २ इञ्च की विवाह नभएकी र महिनाबारी नभएको युवती ल्याइदिए ४÷५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

सुमितले नातामा भिनाजु पर्ने व्यक्तिका लागि प्रदीप र मनिकाको सहयोगमा विवाह नभएकी किशोरी लग्दै थिए । किशोरीलाई भारत पु¥याएको समूहले त्यहाँको सम्पर्क व्यक्ति भेट्न नसकेपछि अलमलियो । त्यतिबेला किशोरीले आफू समस्यामा पर्न लागेको थाहा पाएपछि रुँदै नेपालतर्फ फर्कि रहेको बेला साना हातको सम्पर्कको किशोरी आएकी थिइन ।

भारतीय सीमावर्ती क्षेत्र मोरङको इस्लामपुरमा साना हातहरु नामक संस्थाले सोधीखोजी गर्दा घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु भारतको सुपौल जिल्लामा बस्छन् । उनले सुमितलाई पूजाका लागि किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

उद्दारमा खटिएको साना हातहरुका विराटनगर प्रमुख विवश श्रेष्ठले बालिकालाई बली चढाउनका लागि लगिएको देखिएको बताए । तर जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बेचबिखनका उद्देश्यले किशोरीलाई भारततर्फ लगेको हुनसक्ने बताएका छन ।

प्रहरीले नियन्त्रणमा रहेका तीनै जना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचविखन मुद्धामा करवाही प्रक्रिया अघि बढाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७७ आश्विन ७, बुधबार ०९:३५
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७७ आश्विन ७, बुधबार ०९:३५
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७७ आश्विन ७, बुधबार ०९:३५
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७७ आश्विन ७, बुधबार ०९:३५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७७ आश्विन ७, बुधबार ०९:३५
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७७ आश्विन ७, बुधबार ०९:३५

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव