Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अवैध उत्खनन रोक्न मिनपाले मापदण्ड अनुसार प्रक्रिया अघि बढायो


जनकपुरधाम, अवैध बालुवा गिट्टी उत्खन्नलाई व्यवस्थित बनाउन मिथिला नगरपालिकाले मापदण्ड अनुसार ठेक्का प्रक्रिया अनुसार उत्खनन कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी बढदो शहरीकरण र विभिन्न विकास निर्माणको कार्यका लागि बालुवा गिट्टी अत्यावश्यक भएकोले प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार ठेक्का प्रक्रिया मार्फत कार्य अघि बढाउने निर्णय गरिएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर हरिनारायण महतोले नदीको सतह माथि उठदै गएकोले बाढी आउने सम्भावना बढेको, खेती योग्य जग्गा समेत पुरिने सम्भावना र पुर्वाधार विकास निर्माण कार्यको दृष्टिगत गर्दै कानूनी मापदण्ड उत्खनन कार्यलाई अघि बढाइएको जानकारी दिए ।

संचारकर्मीको जिज्ञासामा उनले भने नदी जन्य पदार्थ हाम्रो सम्पति हो, खेती योग्य जग्गा बाढीबाट वस्तीलाई बचाउन तीन भाग छुटयाएर दुई साईड छोडेर बीचबाट मात्रै उत्खन्न गर्न सक्ने मापदण्ड बनाइएको छ । यसले गर्दा के हुन्छ बाढीको पानीको बहाव बीच भएर जानेछ र खेत तथा वस्त समेत बाढीबाट बच्न जानेछ ।

धनुषामा गत पुस २४ गते औरही खोलामा क्रसर मालिकले दीलीप महतोको हत्या गरेपछि स्थगित रहेको उत्खनन कार्य दुई महिना पछि फेरी शुरु गर्नका लागि मिथिला नगरपालिकाले मापदण्ड निर्धारण गरी कार्य अघि बढाएको हो ।

आइईई रिपोर्ट तथा प्रदेश सरकारको कानून अनुसार मिथिला नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै अब बालुवा तथा गिटी उत्खनन् गरिने मेयर महतोले बताए । साथै नगरपालिकाले बालुवा तथा गिटी उत्खननका लागि विभिन्न ६ वटा मापदण्ड निर्धारण गरेको जानकारी दिए ।

चाल आर्थिक वर्षका लागि जय बजरंग बालुवा गिट्टी प्रशोधन केन्द्रलाई ठेक्का दिइएको छ ।
आइईईमा तोकिएको स्थान तथा मापदण्ड अनुसार उत्खनन गरिने, सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै उत्खनन् गरिने, उत्खनन् गर्ने स्थलमा फ्लेक्स बोर्ड तथा नागरिक वडा पत्र राख्नु पर्ने, तोकिएको नम्बरको गाडीहरुबाट मात्रै बालुवा गिटी उत्खनन गर्न पाइने, उत्खननको समयमा नगरपालिकाको प्रतिनिधि राखिने, मापदण्ड पूरा नगरी उत्खनन गर्नेलाई कानून अनुसार कारबाही गरिने लगायतको मापदण्ड रहेको छ ।

नगरपालिकाले बालुवा तथा गिटी उत्खनन गर्ने गाडीको नम्बर समेत सार्वजनिक गरेको छ । नगरपालिकाका अनुसार बा २ ख ३६७९ नम्बरको स्काइभेटर, बा ३ क २७२२, बा २ क ६३१७, बा २ क ४८०४ र ज १ क ६८४ नम्बरको जेसिबीलाई उत्खननको लागि अनुमति दिइएको छ ।

आइईई रिपोर्टको अनुसार मिथिला नगरपालिका भित्रका रातु नदीमा १२०४५४ क्यु. वि. फिट, जलाद नदीमा १२७९४७८, औरही नदीमा १४९४८८४, जग्धर नदीमा ६६२६६४, बसही नदीमा १३४७३७४ र बडहरी खोलामा १००४२५२ क्यु.वि. फिट बालुवा मात्र उत्खनन गर्न पाइने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव