Saturday, April 4, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सब–इञ्जिनियर यादवको गोली हानेर हत्या


सब–इञ्जिनियर यादवको गोली हानेर हत्या

Oplus_16908288

जनकपुरधाम, फागुन ३ गते । सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इञ्जिनीयर प्रमोद यादवमाथि गोली हानी हत्या गरिएको छ ।

आइतबार साँझ करिब ८ बजे डेरामै रहेको अवस्थामा गोली हानी हत्या गरिएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा लिइ बस्दै आएका छन् । डेराको बरामदामै गोली उनीमाथि प्रहार गरिएको र गोली प्रहारबाट गम्भीर घाइते भएका सब इञ्जिनियर यादवको मलंगवास्थित प्रादेशिक अस्तापलमा उपचारको क्रममा राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको जिप्रका सर्लाहीका प्रवक्तासमेत रहेका डिएसपी सरोज राईले जनाकारी दिएका छन् ।

यादव सिराहाको सुखीपुर निवासी हुन् । भाडाको घरमा बस्दै आएका सब इञ्जिनियर यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेका छन् । यादवको बायाँ छातीमा मुटुको तल नजिकबाट गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते यादवलाई उपचारको लागि प्रादेशिक असपताल मलंगवामा ल्याए उपचारको क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकलाइ उदृत गर्दै डिएसपी राईले जानकारी दिएका छ्न ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार “बाहिरबाट कसैले काम छ भनेर बोलाएको र त्यसपछि गोली हानेको” प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। घटनाको कारण, संलग्न व्यक्तिको पहिचान तथा पक्राउबारे विस्तृत विवरण आउन बाँकी छ।

सुखिपुर नगरपालिका घरभएका सब इञ्जिनियर यादव करिब १ वर्ष देखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यारत थिए । सब इञ्जिनियर यादवको दुई बर्षको छोरी रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय
Blast News

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

२०८२ फाल्गुन ३, आईतवार २३:३५
घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ
Blast News

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

२०८२ फाल्गुन ३, आईतवार २३:३५
ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद
Blast News

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

२०८२ फाल्गुन ३, आईतवार २३:३५
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

२०८२ फाल्गुन ३, आईतवार २३:३५
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

२०८२ फाल्गुन ३, आईतवार २३:३५
जनप्रतिनिधि भ्रमणमा जाँदा स्थानीयले गरे वडामा तालाबन्दी
Blast News

जनप्रतिनिधि भ्रमणमा जाँदा स्थानीयले गरे वडामा तालाबन्दी

२०८२ फाल्गुन ३, आईतवार २३:३५

ताजा खबर

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

काेटेशनबाट काम गराउने प्रदेश सरकारकाे निर्णय

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

घुस सहित सशस्त्र प्रहरी इन्सपेक्टर पक्राउ

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

ढल्केवरबाट ठूलाे मात्रामा लागु औषध बरामद

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

जनप्रतिनिधि भ्रमणमा जाँदा स्थानीयले गरे वडामा तालाबन्दी

जनप्रतिनिधि भ्रमणमा जाँदा स्थानीयले गरे वडामा तालाबन्दी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव