Monday, May 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य


एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

जनकपुरधाम, पुस २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) बीच पार्टी एकीकरण प्रक्रिया टुगिंएकाे छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुन अनुसार पार्टीको केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणिकरण सहित एकीकृत ४३ सदस्यीय समिति समेत गरिएको जनाइएको छ।

समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहने व्यवस्था गरिएको छ।

समितिका सदस्यहरूमा अर्जुन थापा, अशोक यादव, उमाकान्त झा, चन्द्रेश्वर पासवान, जितेन्द्र प्रसाद सोनार, उमेश यादव, तारा विश्वकर्मा, दीपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी, परमेश्वर साह, बलवीर नेपाली, बृजेशकुमार लाल, डा. विजय कुमार सिंह, विनोद कुमार सिंह, मुनेन्द्र कुमार सिंह यादव, मनीष कुमार मिश्र, मुकेश कुमार झा, मो. खालिद सिद्दिकी, रेणु कुमारी यादव, रमेश प्रसाद कुर्मी, राजकुमार राई, रामकुमार शर्मा र रुक्म चन्दजड रहेका छन् ।

विवादित रहेका २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको उम्मेदवारका लागि पेश गरिने मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ।

दुवै दलबीच भएको एकीकरण सम्बन्धी सम्झौता पत्र र त्यसअनुसार गरिएका निर्णयलाई कार्यान्वयनमा लैजान केन्द्रीय समन्वय समिति गठन पत्रमा जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र लाेसपाबाट अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेकाे छ ।

सम्झौता अनुसार पार्टीको चुनाव चिह्न छाता नै रहनेछ। पार्टीको झण्डा माथि रातो, बीचमा सेतो र तल हरियो रंगको रहनेछ भने सेतो भागको बीचमा छाता अंकित रहने व्यवस्था गरिएको छ।

केन्द्रीय समन्वय समितिले आवश्यकतानुसार ११ सदस्यीय सचिवालय समेत गठन गर्नेछ भने दुवै पार्टीका केन्द्रीय समिति तथा मातहतका सबै तहका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठनहरू केन्द्रीय समन्वय समितिको निर्देशनअनुसार जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही सञ्चालन हुने सम्झौतामा उल्लेख छ।

पार्टी संगठन तथा पार्टीगत आबद्ध संस्थाहरूबीच समायोजन नभएसम्म आ–आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहने व्यवस्था गरिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०८२ पुष २७, आईतवार १८:०८
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०८२ पुष २७, आईतवार १८:०८
कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर
Blast News

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

२०८२ पुष २७, आईतवार १८:०८
हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८२ पुष २७, आईतवार १८:०८
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८२ पुष २७, आईतवार १८:०८
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८२ पुष २७, आईतवार १८:०८

ताजा खबर

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेश सबैभन्दा कमजोर

जनमतको समर्थन फिर्ता सदर भएपनि सरकार नढल्ने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव