Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदर्शनकारीले क्षति गरेका संरचनाकाे प्रदेश प्रमुखसहित मुख्यमन्त्री टोलीद्वारा क्षति निरीक्षण


प्रदर्शनकारीले क्षति गरेका संरचनाकाे प्रदेश प्रमुखसहित मुख्यमन्त्री टोलीद्वारा क्षति निरीक्षण

Oplus_16908288

जनकपुरधाम, असोज ३ गते । जेन-जी नाममा प्रदर्शनकारीहरुले गरेको आन्दाेलनकाे क्रममा मधेश प्रदेशमा लुटपाट, आगजनी तथा तोडफोड गरि नष्ट गरिएका संरचनाहरू पुनर्निर्माणबारे प्रदेश सरकारकाे उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको टोलीले साे निरीक्षण गरेका हुन् ।

टोलीले प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनीले नष्ट भएका संरचनाकाे मूल्यांकन गरि पुननिर्बारे गरेको क्षतिको जानकारी तथा मूल्यांकन गर्न स्थलगत निरिक्षण गरेको छ । ती टोलीले प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयका भवन तथा मन्त्री तथा नेताहरुको घरमा पुगेर निरीक्षण गरेका हुन् ।

यसैक्रममा नेपाली कांग्रेसका सह महामन्त्री एवं पुर्व खानेपानी मन्त्री महेन्द्र यादव र प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको जनकपुरधाम १३ स्थित घरमा पुगेर सो टोलीले निरिक्षण गरेका हुन ।

प्रदर्शनकारीले गरेको लुटपाट, तोडफोड तथा आगजानीले मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभा, भौतिक पुर्वाधार विकास मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री, शिक्षा तथा संस्कृति मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पूर्ण रुपमा जलेर नष्ट भई व्यापक क्षति पुगेको छ ।

आगलागीले भौतिक पूर्वाधार विकास र श्रम तथा यातायात मन्त्रालयका सचिव बस्ने कोठा, लेखा, प्रशासन लगायतका शाखाहरु, शिक्षा तथा संस्कृति मन्त्रालयका मन्त्री र सचिव बस्ने कोठासहित सम्पूर्ण शाखा, ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका सिचाई तथा खानेपानी महाशाखा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै प्रदर्शनकारीहरुले गरेको तोडफोड तथा आगजानीबाट कांग्रेस सहमहामन्त्री यादवको घरको झ्यालका सिसाहरु, घर भित्रका दराज, ढोका, झ्याल तथा अन्य फर्निचतहरु तोडफोड र फुटाउनुका साथै एउटा मोटरसाइकल र एक कोठामा आगजानी गरेका छन ।

यता ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवको तीन तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरको झ्याल, ढोका, सोफा, दराज, टेबल लगायतका फर्निचर जलाएर नष्ट पारिएको छ भने नगद लाखौ रुपैया, कम्प्यूटर, प्रिन्टर, ल्यापटप र गरगहनाहरु लुटेर प्रदर्शनमा सहभागी गलत तत्वहरुले लगेका छन् ।

प्रदर्शनकारीहरुले कांग्रेस नेता विमलेन्द्र निधि, जसपा नेपाल प्रदेश सांसद रामआशिष यादव, सुरिता साह र एमालेका निलम्बित सांसद दिपेन्द्र ठाकुर र एमाले सचिव रघुवीर महासेठ लगायतका नेताहरुको जनकपुरधामस्थित घरमा समेत लुटपाट र तोडफोडसहित आगजानी गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका सहित वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, कोलेनिका र जिल्ला प्रशासन कार्यालयसहित नगरभित्रका प्रमुख प्रहरी चाैकीहरुमा समेत प्रदर्शनकारीहरूले तोडपोड तथा आगजानी गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ आश्विन ४, शनिबार ०१:०६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ आश्विन ४, शनिबार ०१:०६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ आश्विन ४, शनिबार ०१:०६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ आश्विन ४, शनिबार ०१:०६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ आश्विन ४, शनिबार ०१:०६
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ आश्विन ४, शनिबार ०१:०६

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव