Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पुनः झाकै नेतृत्वमा अडानको नयाँ कार्यसमिति

आचार संहिता कडाईका साथ लागू गर्नुपर्नेमा वक्ताहरुको जोड

पुनः झाकै नेतृत्वमा अडानको नयाँ कार्यसमिति

जनकपुरधाम, वैशाख ५ गते । नेपाल अडिटर्स एशोसिएशन (अडान) मधेश प्रदेशको नयाँ कार्यसमिति पुनः शोभाकान्त झाकै अध्यक्षतामा गठन गरिएको छ ।

शुक्रवार सम्पन्न सातौं अधिवेशनबाट झालाई प्रदेश अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिमा प्रदेशका सात जिल्लाका प्रतिनिधिहरुलाई राखिएको छ ।

उपाध्यक्षमा सप्तरीका सुदाम्बर यादव र पर्साका हृदयमोहन लाल दास, सचिवमा बाराका शिवेन्द्र गिरी, सह–सचिवमा धनुषाका भुवनेश्वर यादव र कोषाध्यक्षमा धनुषाका नन्दकुमार झा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा सर्लाहीका योगेन्द्र यादव, महोत्तरीका उपेन्द्र राय र राम वैदेही मिक्ष, सिरहाका उमेश लाल दास र धनुषाका भरत यादव रहेका छन् । जनकपुरधाममा सम्पन्न सातौं अधिवेशनमा मधेश प्रदेशभरिका लेखापरीक्षक (अडिटर)हरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि उद्घाटन सत्रका प्रमुख अतिथि अडानका केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलले अडिटरहरू राष्ट्रका आर्थिक प्रहरी भएको उल्लेख गर्दै पेशागत इमानदारी, पारदर्शिता र निष्पक्षता नै अडिट पेशाको मूल आत्मा भएको बताएका थिए ।

उनले भने, ‘अहिलेको चुनौतीपूर्ण समयमा अडिटरहरूले आफ्नो भूमिकालाई अझ जिम्मेवार र उत्तरदायी बनाउँदै समाजमा विश्वास बढाउने काम गर्नुपर्छ ।’ उनले नियामक संस्था आइक्यानसँग समन्वय गर्दै संस्थागत सुधारका लागि निरन्तर पहल गरिरहेको जानकारी पनि दिए ।

विशिष्ट अतिथि तथा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले अडिट पेशाको साख जोगाउन प्रत्येक अडिटरले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले गर्ने हरेक काम जनताको विश्वास र संस्थागत अनुशासनसँग जोडिएको हुन्छ । सानो गल्तीले पनि पेशाको छवि धूमिल हुन सक्छ ।’

अर्का विशिष्ट अतिथि तथा अडानका वरिष्ठ उपाध्यक्ष बद्री भट्टराईले आगामी दिनमा अडिट पेशा अझ चुनौतीपूर्ण हुने भन्दै प्रविधिसँग समायोजनको आवश्यकता औंल्याए ।

कार्यक्रमका अध्यक्ष तथा अडान मधेश प्रदेश अध्यक्ष शोभाकान्त झाले प्रदेश अधिवेशन अडिटरहरूको पेशागत क्षमता अभिवृद्धि, संगठनात्मक एकता र नीतिगत बहसको थलो भएको बताए ।

उनले भने, ‘अडान मधेश प्रदेशले संस्थागत विकास, सदस्य विस्तार, तालिम सञ्चालन र नीति संवादलाई प्राथमिकता दिएको छ । आगामी कार्यकालमा यी एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ ।’

अधिवेशनमा सूर्य अधिकारी, प्रदीप यादव, बहादुर सिंह विष्ट, हरि कार्की, राजन ढुंगाना, राम गोपाल महर्जन, बलाराम चौधरी, मेघराज पौडेल, उमेश मिश्र, सूर्य नारायण झा, राजकुमार झा, सन्तोष साह, दिनानाथ रौनियार र उग्रकान्त झा लगायत विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ बैशाख ६, शनिबार १४:४३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ बैशाख ६, शनिबार १४:४३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ बैशाख ६, शनिबार १४:४३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ बैशाख ६, शनिबार १४:४३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८२ बैशाख ६, शनिबार १४:४३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८२ बैशाख ६, शनिबार १४:४३

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव