Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम ५ मा तालाबन्दीले पाेलियाे खाेपसहित सम्पुर्ण सेवा प्रभावित


जनकपुरधाम ५ मा तालाबन्दीले पाेलियाे खाेपसहित सम्पुर्ण सेवा प्रभावित

जनकपुरधाम, जेठ १६ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ५ मा
वडा सदस्यहरूले वडा कार्यालयमा गरेकाे तालाबन्दीका कारण पाेलियाेविरूद्ध आइपीभी खाेप प्रभावित भएकाे छ ।

वडाध्यक्ष बेचन साहले अनियमितता गरेकाे भन्दै वडा सदस्यहरूले पछिल्लाे सातादेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । साे तालाबन्लीले सम्पूर्ण सेवा प्रभावित भएकाले सेवाग्राहीलाई सास्ती खेप्नु परिरहेको वडाध्यक्ष साहले बताए ।

उनले भने ‘वडा सदस्यहरुले वडाका कामलाई प्रभावित हुने गरी तालाबन्दी गरे, यसले गर्दा विकास निर्माणका काम मात्रै प्रभावित भएको छैन, बच्चाहरुलाई खोप लगाउन सकिएको छैन, खोप अभियानका लागि ल्याइएका औषधी समेत बिग्रीरहेको छ ।’
वडा सदस्यहरुले वडाध्यक्ष साहले मनोमानी रुपमा वडा चलाएको, महिनौ देखि वडामा ताला लगाएर राखेकाे, सिलाई कटाई तालिम र ज्येष्ट नागरिक सम्मानमा अनियमितता गरेकाे उनीहरूका आराेप छ ।

उनीहरूकाे आराेप बारे वडामा कुनै किसिमको अनियमितता नभएको दावी गर्दै वडाध्यक्ष साहले भने ‘ आफुलाई बदनाम गर्न जति षडयन्त्र गरिएपनि वडामा भ्रष्टाचार वा अनियमितता हुन नदिन हरसम्भव प्रयास गर्ने दावी गरे ।

वडा सदस्यहरुकाे आराेप बारे वडाध्यक्ष साहले भने नगर प्रमुख, उपप्रमुख र तथा वडावासी लगायतकाे रोहवरमा वडाका सबै कार्यक्रम संचालन भएकाे छ । जहांसम्म ज्येष्ठ नागरिकहरुकाे सम्मानमा कम्बल र हर्लिक्ससहित सामाग्री वितरण गरिएको र वितरण हुन नसकेका केही सामान कार्यालयमै सुरक्षित रहेकाे दावी गरे ।

त्यस्तै वडाका दर्जनौँ महिलाले सिलाई कटाईको तालिम लिएको र त्यसमा आफूमाथी आरोप लगाउने वडा सदस्यहरुकाे पारिवारिक सदस्यहरूले समेत तालिम लिएको उनको भनाई थियो ।

वडा नम्बर ५ का वडा सचिव महेन्द्र यादवले समेत कम्बल वितरण कार्यक्रम वडावासी तथा नगर उपप्रमुखको रोहबरमा गरिएको र यसमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारे । उनले तालाबन्दीका कारण वडाका काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई रित्तो हात घर फर्किन परिरहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

आशिष झा

आशिष झा

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८१ असार ११, मंगलवार २१:५५
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०८१ असार ११, मंगलवार २१:५५
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८१ असार ११, मंगलवार २१:५५
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८१ असार ११, मंगलवार २१:५५
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८१ असार ११, मंगलवार २१:५५
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८१ असार ११, मंगलवार २१:५५

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव