Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघियता संस्थागतका लागि खेलेको भूमिकालाई जनतनले मूल्यांकन गर्नेछ : परमेश्वर


संघियता संस्थागतका लागि खेलेको भूमिकालाई जनतनले मूल्यांकन गर्नेछ : परमेश्वर

जनकपुरधाम, कार्तिक २७ गते । पांच दलीय सत्ता गठबन्धनबाट धनुषा क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले संघियता संस्थागतका लागि खेलेको भूमिकालाई जनतनले मूल्यांकन गर्नेछ बताएकन छन ।

उनले अहिले मतदाताहरुको घर घर पुगेर संघियता संसथागत गर्न खेलेकाे भूमिका बारे जानकारी गराएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का साथै सत्ता गठबन्धनको पक्षमा मत मागिरहेका छन ।

मधेस प्रदेशको प्रदेशसभाका लोसपाका निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका साहले प्रदेशको नामाकरण र प्रदेशको स्थायी राजधानी कायम गराउन दलहरु बिच सहमति कायम गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम सदनमा पहिलो पटक प्रस्ताव हुँदा त्यो प्रस्तावका साथै अन्य प्रस्तावहरु समेत विफल भएका थिए ।

पछि दोस्रो पटक परमेश्वर साहले प्रस्ताव लगेपछि दलहरुबिच सामञ्जस्यता कायम गराउन भूमिका खेलेका थिए । यसका साथै धनुषा ३(ख)को क्षेत्रको विकासका योजनाहरुमा समेत आफ्नो संसदीय विकास कोषको रकमबाट काम गराएका हुन् ।

आफूले गत ५ वर्षको अवधिमा संघियता संस्थागत गर्नका लागि खेलेको भूमिका तथा यस क्षेत्रको विकासका लागि गरेका कामहरुकै आधारमा जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेको उम्मेदवार साहले बताए ।

यहाँका मतदातालाई सत्ता गठबन्धनको पक्षमा मत हाल्न उनले आग्रह गरे । संविधान कार्यान्वयनका साथै लोकतन्त्र रक्षाका लागि पनि सत्ता गठबन्धनकै पक्षमा मतदाताले मत हाल्ने उनले विश्वास व्यक्त गरे ।

संविधानको रक्षा, संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्नका लागि सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बने सम्भव हुने उनको भनाई थियो । त्यसैले प्रदेश र संघ दूबैमा सत्ता गठबन्धनकोे पक्षमा मत दिनुस भन्दै अपिल गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०७९ कार्तिक २७, आईतवार २३:३०
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०७९ कार्तिक २७, आईतवार २३:३०
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०७९ कार्तिक २७, आईतवार २३:३०
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०७९ कार्तिक २७, आईतवार २३:३०
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०७९ कार्तिक २७, आईतवार २३:३०
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०७९ कार्तिक २७, आईतवार २३:३०

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव