Friday, October 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश १ को मन्त्रिपरिषद विस्तार, ४ मन्त्री हेरफेर


प्रदेश १ को मन्त्रिपरिषद विस्तार, ४ मन्त्री हेरफेर

विराटनगर, चैत १३ गते । प्रदेश १ को ओली समूहको मन्त्रिपरिषद विस्तार गरिएको छ ।

मुख्यमन्त्री शेरधन राइको मन्त्रिपरिषदमा टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्री भएकी छन् ।

आङबोहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका गरेका थिए भने राई माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य हुन् । उनले साविक नेकपा हुँदा मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेकी थिइन् ।

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बनाइएको छ । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अनिलबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । उनी मुख्यमन्त्री राइका विश्वास पात्र मानिन्छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । घलेलाई कृषि तथा र मोरङका राजकुमार ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समेत गरेका छन् भने प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका हुन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम
अन्य

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

२०७७ चैत्र १३, शुक्रबार १९:३३
रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?
Blast News

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

२०७७ चैत्र १३, शुक्रबार १९:३३
जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०७७ चैत्र १३, शुक्रबार १९:३३
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०७७ चैत्र १३, शुक्रबार १९:३३
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०७७ चैत्र १३, शुक्रबार १९:३३
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०७७ चैत्र १३, शुक्रबार १९:३३

ताजा खबर

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

जनकपुरधाममा खुल्यो भारतीय इलेक्ट्रिक स्कुटर जेलियोको शोरुम

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

रामानन्द युवा क्लबको मेलामा जोखिमपूर्ण झुला, दुर्घटनाको जिम्मेवारी कसले लिने ?

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव