Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वीरगञ्जका विभिन्न स्थानमा सिल गर्न निर्देशन, आवश्यकता परे कफ्र्यु

जनकपुरधाम, चैत ३० गते । प्रदेश २ सरकारले पर्साको विरगंज २ छपकैया सहित विभिन्न स्थानमा तत्कालै सिल गर्न सुरक्षा निकायलाई निदेर्शन दिएको छ ।

वीरगंजमा ३ जना संक्रमति भेटिएपछि आइतवार मन्त्रिपरिषदको बसेको आकस्मिक बैठकबाट कोरोनाको संक्रमण अझै फैलन नदिन छपकैया सहित शंकास्पद स्थान र जामे मस्जिद लगायत विभिन्न शंकास्पद मस्जिदलाई सिल गर्न निर्देशन दिइएको सरकार प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन ।

उनले भने विरगंजका विभिन्न स्थान जहाँ भारत वा जमातीबाट आएका संदिग्ध लुकेको छ ती सबै ठाउँबाट कुनै व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जान्न नसकुन भन्ने उद्देश्यले सिल गर्न भनिएको छ । मन्त्री यादवले भने पहिचान गरिएका संदिग्ध ठाउँमा सिल गर्नुका साथै आवश्यकता परे कफ्र्यु समेत लगाइने छ ।

उनका अनुसार प्रदेश सरकारले सिल गरिएका ठाउँ र संदिग्ध ठाउँमा सम्बन्धित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गरी क्वारेन्टाइन, आइसोलशनमा राख्न र तिनीहरुलाई कोरोना परीक्षण गर्न निर्देशन समेत दिएको हो ।

छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका २१ जनाको स्वाब परीक्षण गर्दा त्यस मध्येका ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण भएको सरकारले पुष्टि गरिसकेको छ । उनीहरुको स्वाब हेटौडाको स्वास्थ्य प्रयोगशाला र पुनः परीक्षण काठमाडौं स्थित टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गरिएपछि पुष्टि भएको थियो ।

यसका साथै सप्तरी जिल्लाको जुन स्थानमा मुस्लिम समुदायले पछिल्लो पटक भेला गरेको त्यो स्थानमा सुरक्षा र सर्तकता अपनाउन सुरक्षा निकायलाई निर्देशन समेत दिइएको मन्त्री यादवले बताए ।

त्यस्तै बागमती प्रदेशको काठमाडौबाट प्रदेश २ मा आउने व्यक्तिहरुलाई जो जहाँ छ त्यही आवश्यक व्यवस्था मिलाई राख्न र सुरक्षामा कडाई अपनाउन बागमती प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव