Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लकडाउनमा राधाको व्यथा : दिवगंत श्रीमानलाई न कसैले काँधा दिए, न किरिया खर्च

जनकपुरधाम, चैत २७ गते । जनकपुरधाम वडा नम्बर ४ की राधादेवी साहलाई आर्थिक आभावले गर्दा दिवगंत श्रीमानको संस्कार र किरियाकर्म कहाँबाट निकै समस्या भएको छ ।

गत सोमवार नै निधन भएका श्रीमान राजकुमार साहको दाहसंस्कार जसोतसो गरेपनि कोरोना भाइरसको त्रासले जारी लकडाउनले गर्दा अब किरिया खर्च कहाँबाट ल्याउने धौ धौ परेको छ । उनले समाजका अधिकांश व्यक्तिसँग सापटी रुपैया मांगेकी छिन तर कसैले सहयोग गर्न मानेको छैन ।

जनकपुरधाम स्थित माछा बजार नजिक चिया पसल गरेर गुजारा गर्दै आएकी ६० वर्षिय राधा देवीले श्रीमान बांच्नञ्ेजलसम्म सबै पैसा उनको जण्डिस बिमारीमै खर्चिन, परिवारको एक्लो सहारा नै गुमिएपछि गुजरबसर गर्नुभन्दा पनि श्रीमानको किरियाखर्च कहाँबाट ल्याउने चिन्ता सताइरहेको छ ।

श्रीमान राजकुमारको निधन भएपछि दाहसंस्कारका लागि पनि राधासँग पैसा थिएन, उनले टोलमा सबैसँग पैसा मांगिन तर कसैले पनि सहयोग गरेनन । अन्त्यमा स्थानीय समाजसेवी युवा राकेश विक्रम साहले दाउरा, कफन लगायतका सामाग्री किन्न रुपैया सहयोग गरेपछि दाहसंस्कार गरियो ।

दाहसंस्कार भन्दा पनि बढी त समस्या राधालाई तब भयो जब उनको श्रीमानको शव शमशासन लग्न कोरोना भाइरसको त्रास र लकडाउनको कारण समाजका कुनै व्यक्तिले काँधा नदिएको भकानिदैं दुखेसो सुनाईन । समाजका कुनै व्यक्तिले सहयोग नगरेपछि अन्त्यमा देवर दिलिप साह र भाई रमेश साह दुईजना मात्रै मिलेर जसोतसो शव समशानसम्म पुरयाएपछि अन्त्येष्टि गर्नसकिएको भनिन् ।

राधालाई कुनै सन्तान नभएको कारण उनले स्वयं श्रीमानलाई दागवती दिएकी छिन । हुनत राधाबाट सन्तान नभएपछि उनको श्रीमान राजकुमारले अर्को बिहे गरे । कान्छी श्रीमतीबाट दुई छोरा र एक छोरी पनि छन् । तर कान्छी श्रीमती अर्को बिहे गरेपछि ती सन्तानहरु पनि उतै बस्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव