Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पीपीई आभाव : औरहीका स्वास्थ्यकर्मी जोखिम मोल लिएर काम गर्दै


जनकपुरधाम, चैत २४ गते । धनुषाको औरही गाउँपालिका स्थित स्वास्थ्य संस्था र क्वारेन्टाईन खटने चिकित्सकहरु व्यक्तिगत सुरक्षा सामग्री (PPE) को आभावमा कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।

विश्वभरि कोरोना भाइरसको महामारीले त्रास फैलाउंदै गएको अवस्थामा प्रदेश २ सरकार त्यसतर्फ गम्भीर नरहेको देखिएको छ । प्रदेश सरकारले ग्रामीण भेगका स्वास्थ्य चौकीहरुमा कुनै ध्यान नपुरयाई जिल्ला स्थित र प्रादेशिक अस्पतालमा मात्र केन्द्रित भएको आरोप लगाइएको छ ।

औरही गाउँपालिकामा पौडेश्वर, औरही, देवरी र चक्कर गरी चार ठाउँमा स्वास्थ्य चौकी सहित झटियाहीमा एक क्वारेन्टाईनको व्यवस्था गरिएको छ । तर त्यसमा खटने चिकित्सकहरुसँग चेकजाँचका लागि थर्मल गन लगायतका न कुनै न व्यक्तिगत सुरक्षा सामाग्री रहेको छ ।

जोखिममा स्वास्थ्यकर्मी र कर्मचारी

खुल्ला सीमानाकाका कारण प्रदेश २ र प्रदेश अन्तर्गतका जिल्ला तथा स्थानीय तह उच्च जोखिममा रहेपनि प्रदेश सरकारले ग्रामीण भेगका स्वास्थ्य संस्था वा क्वारेन्टाईनमा कुनै व्यवस्थापन गर्न सकेको छैन । त्यहाँ कार्यरत चिकित्सकहरु दिनहुँ जोखिम मोल लिएर बिना पीपीईको बिरामीहरुको चेकजाँच गर्दै आएका छन ।

हुनत सकेसम्म गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले केही सर्जिकल मास्क र ह्याण्डस ग्लब्स लगायतका सामाग्री उपलब्ध गराएका छन तर ती अपुग रहेको छ । लोकपुकारसँग कुरा गर्दै उनले भने हामी प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा पनि यहाँका स्वास्थ्य संस्था र क्वारेन्टाईनमा दक्ष जनशक्ति वा व्यवस्थापन सम्बन्धी कुनै प्रकारको आर्थिक सहयोग गरेको छैन ।

सरकारको निर्देशनानुसार हामीले क्वारेन्टाईन त स्थापना गरयौ तर त्यहाँ न कुनै चिकित्सकको व्यवस्था गरियो न सुरक्षाकर्मी कै, समाजिक सहयोग गाउँपालिकाको जनशक्तिको सहयोगमा संचालन भइरहेको दुखेसो पोखे । उनले भने हामी कहाँ कोरोना भाइरस संक्रमित जस्ता लक्षणको खासै त्यस्तो व्यक्ति भेटिएको छैन तर त्यस्तो अवस्था आयो भने धान्न गाह्रो नै हुनेछ ।

उनले स्वास्थ्य संस्था र क्वारेन्टाईनमा खटने स्वास्थ्यकर्मी र कर्मचारी दिनरात इमान्दिारिताका जोखिम मोल लिएर पनि काम गरिरहेका छन, कथमकदाचित कुनै संक्रमित व्यक्ति फेला परि नै हाले भने ती स्वास्थ्यकर्मी र कर्मचारी पनि संक्रमित हुन जाने सम्भावना रहेकोले प्रदेश सरकारले यसमा यथाशिघ्र ध्यान दिन जरुरी रहेको भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदका एक अधिकारीसँग जिज्ञासा राख्दा उनले भने हामीले प्रादेशिक, क्षेत्रिय र जिल्लामा व्यवस्था गरेका छौं तर अहिले प्रदेश २ मा मात्रै होइन विश्वभरि पीपीईको आभाव छ गाउँ गाउँको सबै स्वास्थ्य चौकी र क्वारेन्टाईनमा व्यवस्थापन गर्न सम्भव छैन ।

क्वारेन्टाईनमा एक शंकास्पद

गाउँपालिकाको वडा नम्बर १ झटियाही स्थित श्रीराम जानकी माध्यमिक विद्यालयमा १६ बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । जसमा एकजना शंकास्पद व्यक्तिलाई भर्ना गरिएको छ । क्वारेन्टाईनमा भर्ना भएका हालै भारतको दिल्लीबाट आएका स्थानीय विष्णु मण्डल रहेका छन । अहिले उनको अवस्था समान्य रहेको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाका जनचेतनामूलक कार्य जारी

कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाबाट जनचेतनामूलक सूचना सन्देश पोस्टर पम्पलेट र माइकिंगको माध्यमबाट वडाहरुमा प्रवाह, सरसफाई अभियान, घर घरमा साबून, मास्क, वडाहरुको टोल टोलमा जनचेतनामूलक सूचना सन्देश सहितको पर्चा पम्पलेट, स्टिकर, ब्यानर वितरण कार्यलाई जारी रहेको कुरा अधिकृत सन्तोष शर्माले जानकारी दिए ।

चाँडै नै राहत वितरण

गरीब, असहाय, दलित र दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुको राहत वितरण कार्य चाँडै वितरण हुने कुरा संयोजक अशोक यादवले जानकारी दिएका छन । उनले भने प्रदेश सरकारबाट हामीले रकम पायौं, तथ्यांक संकलनको काम सम्पन्न भइसकेको अब चाँडै प्रक्रिया पुरा गरेर खाद्यान्न वितरण गर्नेछौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव