Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रादेशिक अस्पतालको लापरवाहीले नवजात शिशुको ज्यान गयो


जनकपुरधाम, चैत २३ गते । प्रादेशिक अस्पताल जनकपुरको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको आरोप लगाइएको छ ।

पटक पटक प्रसव पिडा भएपनि अस्पतालमा खटिएका नर्सहरुले गरेको लापरवाहीका कारण समयमा शल्यक्रिया नहुँदा जन्मकेको दुई दिन नबित्दै बच्चाको मृत्यु भएको पिडीत पक्षले आरोप लगाएका छन ।

नगराई नगरपालिका ६ लगमा निवासी दिनेश कुमार झाकी छोरी नारायणी झाको चैत १९ गते बिहान जन्मेको बच्चाको २१ गते राति १० बजे बच्चाको ज्यान गएको हो ।

पिडीत महिलाका बुवा झाले पत्रकार सम्मेलन गरी घटना बारे जानकारी दिदैं भने आफ्नी छोरीलाई १८ गते प्रसव पीडा भएपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याए । तर नर्सहरुले बच्चा जन्मिने समय अहिले नभएको भनी कहिले १२ दिनको त कहिले राति एक बजे ल्याउनुस भनेर प्रसुति महिलाको बिना चेकजाँच गरेर फर्काए ।

तीन पटकसम्म अस्पतालबाट फर्काइदियो, अस्पतालमै बस्न आग्रह गर्दा नर्सहरुले त्यहाँ बस्न पनि नदिएपछि जनकपुरकै रहेको डेरामा लग्यो बिहान ४ प्रसुति महिलालाई खूनपानी खस्न थालेपछि फेरी अस्पताल लगे । ति नर्सहरुले नर्मल हुन्छ भनी फर्काउने गरेको थियो, अन्ततः नर्मलको अवस्था छैन भने अपरेशन गरेर गर्नु पटक पटक दबाव दिएपछि अपरेशन कक्षमा लगेर पिडीत महिलालई बसाई दियो ।

केही बेरसम्म बाटो हेरे केही प्रतिक्रिया नआएपछि अस्पतालको कर्मचारी संग सोध्दा अपरेशन गर्ने डाक्टर नरहेको कारण ढिलाई भइरहेको भन्यो पछि ती कर्मचारीहरुले फोन गरेर चिकित्सक जियाउल हकलाई बोलायो ।

झाले अगाडि भने चिकित्सक झा नआएसम्म नर्सलाई समस्या के छ भनी सोध्दा बच्चाले दिशा खाएको छ भन्यो, अपरेशन पश्चात ती चिकित्सकसँग सोध्दा उनले पनि बच्चाले दिशा खाएको थियो तर सफा गरिदिएको जवाफ दियो ।

जन्मेको ३० घण्टापछि बच्चाको स्वास्थ्य खराब भयो, आमाको दूध खान छाडयो र कोंखामा दर्द शुरु भएपछि उपचार गराउन खोज्दा नर्सहरुले भन्यो कोरोना भाइरसको त्रासले चिकित्सकहरु आउने गरेको छैन बाहिर लग्नुस । बच्चाको स्वास्थ्य अत्यधिक खराब हुँदै गएपछि श्रीरामजानकी हस्पीटलमा डाक्टर छ भनी सोधेर त्यहाँ लगे तर त्यहाँ जाँदा पनि कुनै चिकित्सक थिएन ।

नर्सहरुले चेकजाँच गर्दै भने बच्चालाई एनआईसीयूमा राख्नुपर्छ । त्यहाँपनि अवस्था सुधार हुन नसक्ने अवस्था देखेपछि धरान लगे ।

पिडीत झाले दुखेसो पोख्दै भने धरान जाँदा चिकित्सकले भन्यो बच्चाको मुटुमा समस्या छ तर यहाँ उपचार सम्भव छैन काठमाडौ लग्न सुझाव दिए । काठमाडौं पाटन स्थित कान्तिपुर बाल अस्पताल पुग्न १५ मिनेट अगावै २१ गते राति १० बजे बच्चाको मृत्यु हुन गयो ।

उनले प्रादेशिक अस्पतालका नर्सले हेलचक्रयाई नगरेको कारण समयमा बच्चाको जन्म हुन नसकेको कारण दिशा खाँदा ज्यान गएको आरोप लगाएका छन । पिडीतले बच्चा जन्मिनु अघि तीन/तीन पटक भिडियो एक्सरे गराउँदा बच्चाको मुटुमा समस्या देखिएन तर जन्मेपछि समस्या आउने भनेको नर्स गरेको लापरवाहीका कारण दुर्घटना हुन गएको आरोप लगाएका छन ।

पिडीत झाले घटनाको छानबीन गरी दोषीमाथि कारवाही र अस्पताललाई लापरवाही स्थल नभई सेवाग्राहीको सेवा दिन खाले व्यवस्थित बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव