Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कृषिजन्य पदार्थको पनि आवश्यक व्यवस्था सुनिश्चित गर्न आग्रह

जनकपुरधाम, चैत १४ गते । प्रदेश २ सरकारले कृषि क्षेत्र पनि अत्यावश्यक सेवामा रहेकोले खाद्यान्न सहित कृषिजन्य सामाग्रीको आवश्यक व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञिप्ति जारी गरी खाद्यान्न सामाग्री सहित कृषिजन्य पदार्थ र पशुपक्षीको दाना आहार ढुवानी एवं विक्री वितरणलाई अत्यावश्यक सेवाको रुपमा कायम गरी आवश्यक व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ जनजीविकाका लागि अत्यन्त आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन, व्यवस्थापन तथा आपूर्ति सुचारु गर्ने प्रदेश सरकारसँगै नेपाल सरकार समेतको निर्णय रहेकोमा अत्यावश्यक खाद्यय वस्तुहरूको उत्पादन, ढुवानी र बिक्री वितरणलाई व्यवस्थित गर्न सम्बद्ध सबै पक्ष एवम् निकायहरूलाई मन्त्रालयको अनुरोध छ ।

लकडाउनको मूल उद्देश्य व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्ने र कोरोना भाइरस संक्रमणको चेन चुँडाउने हुँदा सामाजिक दूरी कायम गर्दै र जैविक सुरक्षाका उपाय अवलम्बन गरी कृषितर्फ खाद्यान्न तथा बालीका बिउ, बेर्ना र सेट, पशुपक्षी तथा मत्स्य बीज लगायतका कृषिजन्य पदार्थ पनि अत्यावश्यक सेवा रहेको विज्ञप्तिमा उल्लेख छ ।

यी बाहेक हाँस–कुखुराका चल्ला, मौरीका घार तथा दैनिक उपभोग्य खाद्यान्न तथा नाशवान तरकारी, दुध, फलफुल, माछामासु, अण्डा तथा पशुपक्षीका दाना र आहाराका ढुवानी एवम् बिक्री वितरण तथा पशुपछी उपचार सेवालाई अत्यावश्यक सेवाका रूपमा कायम गरी सो सम्बन्धी आवश्यक व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव