Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सोसल डिस्टेन्सको मापदण्डमा जनकपुर ४ मा तरकारी बजार

जनकपुरधाम, चैत १४ गते । कोरोना भाइरसको रोकथाम एवं सतर्ककताका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको चौथो दिन जनकपुरधामको शुक्रबारी बजारमा सिमित संख्यामा तरकारी बजार लगाइएको छ ।

लकडाउनको चार दिनमा आम नागरिकलाई तरकारी तथा फलफूलको समस्या हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिका ४ का अध्यक्ष सुदर्शन सिंहको सक्रियता व्यवस्थित रुपमा तरकारी बजार लगाइएको हो ।

नेपाल सरकारले अत्यावश्यक खाद्यान्न सामाग्री भनेका मध्ये तरकारी र फलफूल पनि हुन, सोही अनुसार यहाँका स्थानीय प्रहरी प्रशासनको समन्वयमा सिमित संख्यामा तरकारी पसल राखेर व्यवस्थित रुपमा विक्री वितरण कार्य भइरहेको अध्यक्ष सिंहले बताए ।

सो बजारमा नियमित रुपमा पसल थाप्ने गरेका स्थानीय व्यवसायीहरुको तरकारी र फलफूल पसल मात्र राखिएको छ । तिन फिटको दूरी मेन्टनका लागि चूनाले एक÷एक मीटरको दूरी सहितको घेरा बनाइएको जानकारी दिदै भने ।

प्रहरीको सुरक्षा लगाइएको सो बजारमा तिन फिट दूरी मेन्टनका साथै भीड हुन नपाउने गरी पालै पालै गरी उपभोत्ताले सामान किन्ने व्यवस्था मिलाइएको छ ।

लकडाउनको चौथो दिनमा सिमित संख्यामा भएपनि तरकारी बजार खुल्दा स्थानीयलाई निकै राहत भएको छ । उनीहरुले गत चारदिन देखि हरियो तरकारी र फलफुल खान सकेका थिएन ।
तरकारी पसल कतिको सहज भएको बारे तरकारी किन्न गएका स्थानीयहरु बताएका छन ।

लकडाउनले गर्दा तरकारी बजार खोलिएपनि केही महंगो दर देखिए । बाहिरबाट आउने तरकारीहरु आउन नसक्दा व्यवसायीहरुले गाउँघरबाट आउने किसानहरुबाट सिमित संख्यामा किन्ने गरेका छन ।

लकडाउनले गर्दा चौथो दिनपनि बजार क्षेत्र सुनसान नै रहेको । शुक्रबारी बजार संगै जनकपुर क्षेत्रका अन्य बजारहरु पनि खोलिएको छ । तर सिमित संख्यामा मात्र खोलेर उपभोक्तालाई सहज वातावरण बनाइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव