Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोरोनाको कहर : मंगलवारदेखि जनकपुरधाम बजार बन्द

जनकपुरधाम, जनकपुर उद्योग वाणिज्य संघले विश्वभरि महामारीको रुप लिएका कोरोना भाइरसको न्यूनीकरण र सुरक्षाको दृष्टिगत गर्दै अत्यावश्यक वस्तु वाहेकका उद्योग व्यवसाय मंगलवारदेखि बन्द गराएको छ ।

कोरोना भाइरसको जोखिम बढदै गएको अवस्थामा सुरक्षा र सर्तकताका लागि संघको सोमवार पदाधिकारीहरुको बसेको बैठकबाट चैत ११ गतेदेखि १६ गतेसम्म जनकपुरधाम बजार बन्द गर्ने निर्णय गरिएको छ ।

बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा संघले अत्यावश्यक खाद्यान्न सामाग्री, किराना, औषधी एलपी ग्यास, तरकारी, पेट्रोलपम्प बाहेकका अन्य पसल तथा उद्योग व्यवसाय बन्द गर्न आग्रह गरेको छ । यसका साथै संघले जनकपुरधाम बजारका विभिन्न स्थानमा ह्याण्ड वासको व्यवस्था र मास्क वितरण गरेका छन ।

संचारकर्मीसँग कुरा गर्दै संघका महासचिव जितेन्द्र महासेठले भने व्यवसायीहरुको सुरक्षा र सर्तकताका लागि अत्यावश्यक सेवा बाहेकका उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरिएको र व्यवसायी सहित सेवाग्राहीहरुलाई मास्क वितरण र चौकहरुमा ह्याण्ड वासको व्यवस्था गरिएको भने ।

यसका साथै संघले अत्यावश्यक अवस्था बाहेक घरभन्दा बाहिर र कार्यालय नजान सम्पूर्ण उद्योगी व्यवसायी र सर्वसाधारणलाई आग्रह पनि गरेको छ । संघले खुल्ला रहने अत्यावश्यक सेवाको पसलमा साबुन पानी र सेन्टीलाइजरको व्यवस्था गरी ग्राहकहरुलाई हाथ धोएर मात्रै पसलमा आउन अनुरोध गर्ने सहितका विभिन्न अनुरोध व्यवसायीहरुलाई गरेको छ ।

अत्यावश्यक सामाग्रीको अनुचित भण्डारण नगर्ने गरी खरीद गर्न सर्वसाधारणलाई आग्रह गर्दै कृतिम आभाव र कलाबजारी श्रृजना नगर्न व्यवसायीहरुसंग अनुरोध पनि संघले गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव