Thursday, May 22, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लोक समाचारदाता
बिराटनगर, फागुन २६ गते ।

सुनसरी र मोरङको छ विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

आईतवार साँझ पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका ६ घोपाली टोलमा ठक्कर दिंदा पैदल यात्रीलाई स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको मृत्यु भएको छ ।

ठक्करबाट घाईते गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामो मृत्यु भएको हो । घटना पश्चात ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बेलवारी ९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका १० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित
Blast News

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने
Blast News

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क
Blast News

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय
Blast News

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन
Blast News

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण
Blast News

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव